पुर्व श्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ । आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा मंगलबार नि’धन भएको हो ।
आमा चिन्ताकला बिष्टको गुल्मीको इस्मा स्थित घरमा नि’धन भएको पारि’वारिक स्रोतले जनाएको छ । गोकर्ण विष्टको जन्म बुवा भिम बहादुर बिष्ट र आमा चिन्ता कला बिष्टको कोखबाट सन् १९६५ जूलाइ १ मा गुल्मी जिल्ला मा भएको हो । उनी नेकपा नेता हुन्विष्टले मंगलबार साँझ सामाजिक सञ्जालमा आफ्नी आमा चिन्ताकला बिष्टको नि’धन भएको लेखेका छन्।