• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २५, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

प्रचण्ड बिखण्डनकारी हुन्,आउने चुनावमा नांगेझार बनाएर सजाय दिनुपर्छ:पूर्वमन्त्री आनन्द पोखरेल

होमपेज / समाचार
  • २७५ पटक पढिएको


  • २०७७ पौष २२, बुधबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वाग्मती प्रदेश सचिव आनन्दप्रसाद पोखरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विखण्डनकारी भएको ठोकुवा गरेका छन् । नेकपा रामेछापले आज सदरमुका मन्थलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका सचिव पोखरेलले तथ्यका आधारमा प्रचण्ड बिखण्डनकारी भएको ठोकुवा गरेका हुन् ।

    ‘प्रचण्डको काम नै पार्टी विभाजन गर्ने र पार्टी फुटाउने हो, उहाँलाई दिने सजाय भनेको आउने चुनावमा नांगेझार बनाउने हो,’ पोखरेलले भने । उनले अहिलेको लडाईं स्वाधिनता, राष्ट्रिय एकता संरक्षण र आत्मसमर्पणवाद रोक्नका लागि भएको पनि प्रष्ट पारे। उनले प्रचण्डको बिखण्डनकारीबिरुद्ध देशलाई एकजुट बनाएर उभ्याउने कामसँगै केपी ओली कुनै एक व्यक्ति नभएर विचार र संगठनका रुपमा स्थापित हुनुभएको तथ्य पनि राखे ।

    ‘नेपालको इतिहासमा कुनै पनि राष्ट्रवादी नेताको नाम लिनु पर्यो भने केपी ओली, टंकप्रसाद आचार्य, केआई सिंह, कीर्तिनिधि विष्टलगायत एकाध मानिसको नाम आउँछ, उनिहरु सबै भारतको निशाना बन्नुभएको छ,’ पूर्वमन्त्री पोखरेलले भने। उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर भारतीय षडयन्त्र चक्नाचुर पारिदिनुभएको ठोकुवा पनि गरे ।

    भारतले रामको नाममा राजनीति गर्न खोजेको भन्दै पोखरेलले भने, ‘केपी ओलीले राम नेपालमा नै जन्मिएको तथ्य प्रस्तुत गरेपछि भारतीयको मुटु छियाछिया भएको छ, केही नलागेर जोगीहरु समेतलाई उचालिरहेको छ, हामीले गर्व गर्नुपर्छ कि केपी ओलीजस्तो राष्ट्रवादी नेता पाएका छौं ।’
    उनले माधवकुमार नेपालले नेतृत्व गर्दा नेकपा छाँयामा परेको तथ्य राख्दै ओलीको नेतृत्वमा नेकपाले जनताको मन जितेको बताए ।

    ‘जब केपी ओली नेतृत्वमा आउनुभयो त्यसपछि नेकपा पहिचानसहितको पार्टीको रुपमा उदय भयो, कायरहरु पार्टी छाडेर क्रान्तिकारीको नाममा भागेका छन,’ पोखरेलको भनाई थियो । केपी ओलीको राजनीतिक जीवन नै समाप्त गर्ने षडयन्त्र गरेपछि प्रतिवाद भएको पनि उनले प्रष्ट पारे । सरकारले तय गरेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने अभियानमा प्रचण्ड–माधव समूह वाधक बनेको तथ्य पनि पोखरेलले राखे ।

    उनले नेकपा कार्यकर्तालाई संगठन सुदृढिकरण, आफ्ना कार्यकर्ताको संरक्षण र जनप्रतिनिधिलाई सहयोग गर्न पनि आग्रह गरे। नेकपा रामेछापको सो भेलाले पार्टी एकताविरुद्धको गतिविधिमा लागेको भन्दै अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्ति पौडेललाई बर्खास्त गरी आनन्द श्रेष्ठलाई पार्टी अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिव चयन गरेको छ । – जनता टाईम्सबाट साभार

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution