• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सामाजिक सुरक्षा भत्तामा ६६ अर्ब खर्च , ७० काटेका नागरिकमात्रै १३ लाख

होमपेज / Flash News
  • २५७ पटक पढिएको


  • २०७७ पौष २१, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • देशभरि सामाजिक सुरक्षा भत्ता पाउनेहरूको संख्या ३० लाख पुगेको छ, जसमध्ये ७० वर्ष नाघेका जेष्ठ नागरिकहरूको संख्यामात्रै १३ लाख पुगेको छ । विगत एक दशकमा मात्रै सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या दोब्बर भएको छ । आर्थिक वर्ष २०६६/६८ मा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या १५ लाख ६४ हजार १३४ जना थियो ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म ३० लाख ६२ हजार व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाइरहेकोमा चालू आर्थिक वर्ष २०७७/७८को पहिलो चौमासिकमा १ लाख ३२ हजारको लगत कट्टा गरिएको छ । अहिले २९ लाख ८१ हजार व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाइरहेको विभागले जानकारी दिएको छ ।

    आर्थिक वर्ष २०५३/५४ मा १ लाख ७२ हजार जना वृद्धवृद्धा र १ लाख ६८ हजार ५५४ जना विधवा गरी ३ लाख ४४ हजार ३४८ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएकोमा अहिले ७० वर्ष नाघेका जेष्ठ नागरिकहरूकै संख्या १३ लाख ८ हजार पुगेको छ ।

    कर्णाली र दलित समुदायका ६० वर्षमाथिका जेष्ठ नागरिकसमेत जोड्दा १४ लाख ३२ हजार जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाइरहेको विभागको तथ्यांकबाट देखिन्छ ।

    गत आवसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ७० वर्ष नाघेका जेष्ठ नागरिक बागमती प्रदेशमा छन् । बागमतीका ७० नाघेका जेष्ठ नागरिकको संख्या २ लाख ७० हजार ६१ ० जना छ भने, त्यसपछि प्रदेश १ मा २ लाख ५१ हजार ४९३, प्रदेश २ मा २ लाख १६ हजार ७ जना, लुम्बिनी २ लाख १४ हजार २८९ जना छन् ।

    यस्तै, गण्डकी प्रदेशमा १ लाख ७१ हजार ८५६ जना, सुदूरपश्चिमा १ लाख २५ हजार ७०८ जना र कर्णालीमा ६१ हजार ८०७ जना ७० वर्ष नाघेका जेष्ठ नागरिक छन् ।

    आर्थिक वर्ष ०५१/५२ मा १०० रूपैयाँबाट सुरु भएको वृद्ध भत्ता अहिले मासिक ३ हजार सामाजिक सुरक्षा भत्ताका रुपमा दिइन्छ । अहिले सरकारले जेष्ठ नागरिकलाई मासिक ३ हजार, एकल महिलालाई मासिक २ हजार, पूर्ण अपांगता भएका व्यक्ति (क वर्ग)लाई मासिक ३ हजार, अतिअशक्त अपांगता भएका व्यक्ति (ख वर्ग)लाई मासिक १६ सय, लोपोन्मुख जातिलाई मासिक ३ हजार र बालपोषण भत्ता मासिक ४ सय रूपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

    विभागका अनुसार गत आर्थिक वर्ष २०७६/७७ सामाजिक सुरक्षा भत्ताबापत ६८ अर्ब ३१ करोड रूपैयाँ बजेट निकासा भएकोमा ६६ अर्ब २२ करोड रूपैयाँ बाँडिएको छ ।

    धेरै लाभग्राही प्रदेश २ मा

    विभागका अनुसार अहिले सामाजिक सुरक्षा भत्ता पाउने सबैभन्दा धेरै लाभग्राही प्रदेश नं २ मा छन् । सो प्रदेशका ६ लाख ९२ हजार ६१३ जनाले विभिन्न किसिमका सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

    यसैगरी, प्रदेश १ का ४ लाख ९९ हजार १५९, लुम्बिनीका ४ लाख ७८ हजार ६८१, बागमती प्रदेशका ४ लाख ७६ हजार, सुदूरपश्चिमका ४ लाख ४२ हजार १४४ र कर्णालीका ३ लाख २४ हजार ५३० जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    ग्यास अभाव कायमै, सहज हुन अझै एक साता

    न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution