• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

हप्तामा ३ दिन बिदा दिने कम्पनीहरु…काम प्रतिसत हेरेर तलब दिने

होमपेज / रोचक खबर
  • २१६ पटक पढिएको


  • २०७७ पौष १७, शुक्रबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • इङ्ग्ल्यान्डको मिडल्यान्डस्थित एउटा सूचनाप्रविधि (आईटी) कम्पनीमा काम गर्ने फिलले विगत दुई वर्षदेखि साताको चार दिन मात्र काम गरिरहेका छन्।

    “म काम गर्ने दिनमा कुल ३६ घण्टा व्यवस्थापन गर्छु र त्यसले राम्रैगरी काम गरिरहेको छ,” उनले भने। “सबैभन्दा ठूलो फाइदा भनेको आफ्नो व्यक्तिगत कामहरूको तालिका बनाउन निकै सहज भएको छ।”

    धेरै संस्थाहरूले साताको चार दिन मात्र काम गराउने योजनाको प्रतिरोध गरिहेका छन्। तर कामसम्बन्धी विषयको अध्ययन गर्ने एउटा थिङ्क ट्याङ्कले भने यो व्यवस्थाले फाइदा हुने बताएको छ। काम गर्ने समयमा कटौतीले उत्पादकत्व वृद्धि गराई मूल्य वृद्धिलाई समायोजन गर्छ।

    कोभिड-१९ सङ्कटको प्रारम्भिक चरण पार गरेको अवस्थामा पारिश्रमिक नघटाई साताको चार दिन काम गर्ने व्यवस्था धेरै कम्पनीका लागि सस्तो पर्न जाने उक्त संस्थाले दाबी गरेको छ। तर धेरै पारिश्रमिक दिनुपर्ने उद्योगअन्तर्गतका केही संस्थामा यस्तो व्यवस्था धेरै चाँडो लागु गरे रकम प्रवाहमा केही समस्या हुनसक्ने उसको भनाइ छ।

    “धेरैजसो संस्थाका लागि काम गर्ने समय घटाउने विषय निकट भविष्यमा नै पूर्ण रूपमा यथार्थपरक लक्ष्य हुनसक्छ,” पारिश्रमिक नघटाई काम गर्ने समय घटाउने विषयको वकालत गर्दै आएको संस्था अटोनमीका निर्देशक विल स्ट्रङले भने।

    उनले सार्वजनिक निकायहरूबाट सुरु हुनेगरी हप्ताको चार दिन काम गर्ने व्यवस्था मिलाउनका लागि सरकारले अनुसन्धान गर्नुपर्ने बताए।

    चुनौतीहरू

    चार दिन काम गर्न पाउँदा आनन्द महसुस गरेका फिलले काममा खटिने व्यक्तिका लागि आफ्नै किसिमका चुनौतीहरू रहेको स्वीकार्छन्। “कुनै कुरा नसकिँदासम्म काम गर्नुपर्ने अवस्था आए वा त्यसलाई छोड्न सकिने अवस्थामा दिन निकै लामो हुन सक्छ,” उनले बीबीसीलाई भने।

    “फोनमा समय बिताउन पनि समस्या पर्न सक्छ। तर यी सब मिलाउन सकिने कुराहरू हुन्।”

    पारिश्रमिक कटौती

    एलन रेई स्विट्जरल्यान्डको एउटा स्टार्टअप कम्पनीमा काम गर्छन्। “म हप्ताको चार दिन काम गर्छु वा स्विट्जरल्यान्डमा भनिने हिसाबले ८० प्रतिशत जागिर खान्छु,” उनले बीबीसीलाई भने। “सोमवारदेखि बिहीवार अत्यन्तै उत्पादक रहन्छ र शुक्रवार म मेरा बालबच्चासँग समय बिताउँछु।”

    एलनकी श्रीमती पनि साताको ५० देखि ७० प्रतिशत काम गर्छिन् जसको अर्थ उनीहरूले काम गर्ने भए पनि बच्चाहरूसँग पूरा दिन बिताउँछन्। “घाटा के छ भन्दा म तलबको ८० प्रतिशत मात्रै कमाउँछु। तर श्रीमतीले पनि काम गर्ने हुँदा र बालबच्चाको स्याहारको जिम्मेवारी मिलेर गर्ने हुँदा हाम्रो हकमा यसले राम्रै काम गरिरहेको छ,” उनले भने।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अप्रेशनपछि छुट्याए

    अध्ययन भन्छः आम्दानीको स्रोत पर्याप्त भएका अभिभावका शिशुको दिमागको विकास तीव्र

    चितामा राख्नै लाग्दा शरीर जब चल्न र छटपटाउन थाल्यो! (भिडिओ)

    जापानका एक वैज्ञानिकले बनाए अचम्मकाे टेलिभिजन ,चाटेरै थाहा पाउन सकिन्छ १० स्वाद(भिडियो सहित )

    पोल्यान्डमा लुप्त डायनोसरका सयौं पद चिन्ह फेला, २० करोड वर्ष पुरानो रहस्य उजागर

    पुटिनले कुनैबेला ट्याक्सी चलाउँथे , उनले भने :’थप पैसा कमाउन मैले ट्याक्सी चलाएको छु’

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution