आज बर्षको सबैभन्दा छोटो दिन

पुस ६, काठमाण्डौ । २१ डिसेम्बर २०२० वर्षको सबैभन्दा छोटो दिन र लामो रात हो । यस खगोलीय घट्नालाई ‘विन्टर सोल्सटिस भनिन्छ । यस दिन सूर्य ककर्ट राशीबाट मर्कर राशीतर्फ तथा उत्तरायणबाट दक्षिणतिर प्रवेश गर्छ ।

यो समय सूर्यको किरण पृथ्वीमा धेरै छोटो समयको लागि रहन्छ । सूर्यको उपस्थिति करीव ८ घण्टा सम्म रहन्छ र यो सूर्य अस्ताएपछि करिब १६ घण्टा रात रहन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *