गायक कर्णदासकी आमाको निधन,आज क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने

पोखरा, पुस । गायक कर्णदासकी आमा ७० वर्षको उमेरमा निधन भएको छ ।उनकी माता रत्नदेवी दासको मुटुरोगको कारण शनिबार दिउँसो निधन भएको हो ।


परिवारजनका अनुसार स्व.रत्नदेवी दासको आज क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने छ । रत्नदेवीको शव उनकै निवास पोखरा १०, नयाँगाउँमा राखिएको बताइएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *