• मेनु
  • प्रदेश शंस्करण
  • समाचार सार
  • समाचार सार
आज: २०८० जेष्ठ १९, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (29)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि

    बालेन जस्ता केहि यूवाहरु देशमा भए कुनै नेताको आवश्यक पर्दैन ; पुर्व राजा शाह (सहि / गलत )

    ८ महिना अघि

    अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

    ८ महिना अघि

    ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

    ८ महिना अघि

    औपचारिकतामै सीमित कांग्रेस अभियान

    ८ महिना अघि
  • समाचार सार
आज: २०८० जेष्ठ १९, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सिलामका फाइदा के के छन् त जानौ??

होमपेज / कृषि तथा पशुपालन
  • १०८० पटक पढिएको


  • २०७७ पौष ४, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एक ताका इलामको सिलाम भनेपछि सबैको मुख रसाउँथ्यो । सिलाम अर्थात् तिरकुलो बहुआयामिक, बहुमूल्य जडी हो । सिलामको बोट तथा फल एकदम बास्नादार हुन्छ ।

    दाना सेता वा काला दुवै किसिमका हुन्छन् । यो एक फूल फुल्ने किसिमको बिरुवा हो । यसको बोटका टुप्पोमा साना आकारमा खाली ठाउँ हुन्छ त्यसैमा फल लाग्छ ।

    पाकेपछि त्यसलाई झारेर सफा गरेर अनि भुटेर खाने गरिन्छ । सिलामलाई रोग प्रतिरोधात्मक शक्ति भएको जडी पनि मानिन्छ । यसले शरीरको इम्युनिटी (पाचनशक्ति) बढाउन धेरै मद्दत पुर्‍याउने हुँदा महामारीजन्य अवस्थामा यसको झन् ठूलो महत्व छ ।

    सिलामलाई मुख्यतः अचार र तेलहनको रूपमा प्रयोग गरिन्छ । यद्यपि यसका धेरै परिकार बनाउन सकिन्छ । सिलामको फलमात्र हैन, पात पनि स्वास्थ्यका लागि अत्यन्त राम्रो मानिएको छ ।

    नेपाली सिलाम क्षेत्रीय बजारमा निकै लोकप्रिय छ । तर यसले व्यावसायिकता हासिल गर्न सकेको छैन । सुगन्धित वनस्पति सिलामको अङ्ग्रेजी वा वैज्ञानिक नाम ‘पेरिल्ला’ हो । यो ‘मिन्ट’ परिवारको ‘नेपटियोडी’ वर्गमा पर्दछ । यसबाट तेल निकाल्ने वा अचार बनाउने मात्र नभई विभिन्न काममा प्रयोग गर्न सकिन्छ ।

    यसको कलिलो पातलाई खानाको परिकारहरूसँग मिलाएर खाँदा शरीरमा चाहिने गुणकारी तत्वहरू पाइन्छ । कोरिया, जापान, इन्डोनेसिया, फिलिपिन्समा यसको परिकारलाई अभिन्न अङ्गको रूपमा उपभोग गरिन्छ ।

    वन सिलामलाई तुलसीझार अथवा वन तुलसी पनि भनिन्छ । यसको बोटबाट पीरो गन्ध आउने भएकोले गाईवस्तुले खाँदैनन् ।

    सिलामका फाइदा

    नियमित सिलाम खाँदा हाम्रो शरीरको कोलस्टोर लेबल सन्तुलनमा आउँछ । क्यासरजस्तो भयानक रोग रोकथामका लागि पनि सिलाम उपयोगी जडी हो । मुटु सम्बन्धी समस्या निदानका लागि पनि सिलाम उपयोगी मानिएको छ ।

    एलर्जी हुने समस्या भएकालाई, मुख स्वास्थ्यका लागि, दमको समस्या हुनेले सिलाम खानु अत्यन्त राम्रो मानिएको छ । जाडो समयमा सिलाम खाँदा शरीरलाई तातो बनाउन मद्दत पु¥याउँछ । छाला सम्बन्धी समस्या हुनेले पनि नियमित सिलाम खाँदा राम्रो हुन्छ ।

    मस्तिष्कको लागि पनि सिलाम अत्यन्त फाइदाजनक छ । तनावलाई कम गर्न नियमित सिलाम खाँदा राम्रो मानिन्छ । सङ्क्रमण रोक्न पनि सिलाम राम्रो दबाइ मानिन्छ ।

    जिउका जोर्नीहरू दुख्ने समस्यालाई निदान गर्न सिलाम उत्तम मानिन्छ । घामले डढ्ने समस्यालाई हेरचाह गर्न मद्दत पु¥याउन पनि सिलाम राम्रो छ ।

    शरीर सुनिने समस्या भएकाहरूका लागि पनि सिलाम उत्तम दबाइ हो ।

    कसरी खाने ?

    कोरिया र जापानमा सिलामको पातको अचार, सलाद, किम्ची, रोल्स, भुटेको परिकार बनाउने परम्परा छ । म्याक्सिकोमा सिलामको पात प्रयोग गरेर चिमीचुरी बनाइन्छ भने भारतमा पकोरा पनि त्यत्तिकै प्रसिद्ध छ ।

    नेपालमा सिलामको छोप हालेर अचार बनाउने चलन निकै पुरानै हो तर आधुनिक र व्यावसायिक हिसाबले भने अब धेरै परिकार बनाउन थालिएको छ । सिलामको सुप अहिले निकै प्रसिद्ध मानिन्छ । सिलामको धुलो या गेडा प्रयोग गरेर सलाद बनाउने चलन पनि आएको छ । सिलाम मिसाएर कुकिज बनाउँदा निकै स्वादिलो हुन्छ ।

    सिलामको तेल विभिन्न आयुर्वेदिक ओखती बनाउन र मसाज गर्न उत्तम हुन्छ । यसको तेल कपालमा लगाउन पनि मिल्छ । नेपालमा अचार तथा सिलम र चामल मिलाएर खान मात्र प्रयोग गरेको पाउँछौँ । तर अन्तर्राष्ट्रिय बजारमा भने सिलामको बढी महत्व भएको पाइन्छ । विकसित देशहरूमा यसलाई विशुद्ध अर्गानिक खाने तेल तथा सुन्दरताका लागि प्रयोग गरिने विशेष तेलको रूपमा प्रयोग गरिन्छ ।

    यस्ता बहुउपयोगी सिलामको व्यवस्थित खेती गर्न सके कृषिको विकास र स्वरोजगार निर्माणमा महìवपूर्ण योगदान पुग्ने निश्चित छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि
    २.

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि
    ३.

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि
    ४.

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि
    ५.

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि
    ६.

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि
    समाचार
    थप

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने
    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५
    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८
     

    Online Khabar News

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution