पारस टिम अबुधाबीको ‘ईमन्र्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त

नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का टी१० लिग टिम अबुधाबीको मेन्टरमा नियुक्त भएका छन् । पारस ‘ईमन्र्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त भएका टिमले जनाएको छ ।

योसँगै पारसले आगामी सिजनमा टिम अबुधाबीको लागि मेन्टरको भूमिका निर्वाह गर्नेछन् । गत सिजन उनी टिम अबुधाबीमा अनुबन्ध भएका थिए । उक्त लिग नै पारसको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाईजी लिग थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *