• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

फेसबुकले साना व्यवसायका लागि ‘स्पिक अप फर स्मल’ नामक ह्यास्ट्याग अभियान सुरू

होमपेज / सामाजिक संजाल
  • २२७ पटक पढिएको


  • २०७७ पौष ३, शुक्रबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हालै एप्पलले आफ्ना प्रयोगकर्ताका लागि आइओएस-१४ मा डाटा प्राइभेसी अपडेट ल्याएको छ। जसमा विज्ञापनकर्ताले एप मार्फत प्रयोगकर्तालाई सिधै ट्रयाक गर्न पाउने छैनन्।

    प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राखेर एप्पलले यो नीति ल्याएको हो। तर, फेसबुक र अन्य कम्पनीहरू भने यसको विरोध गरिरहेको सिएनएनले लेखेको छ।

    सिएनएनका अनुसार फेसबुकले सामाजिक सञ्जालमा आउने विज्ञापनबाट कमाइ गरिरहेको छ। एप्पलको नयाँ नीतिले साना व्यवसायीहरू मर्कामा पर्ने उसको भनाइ छ।

    एप्पलको सो नीति अन्तर्गत विज्ञापनकर्ताले कसैलाई ट्रयाक गर्नुअघि अनुमति लिनु पर्ने हुन्छ। प्रयोगकर्ताले स्वीकार गरेपछि मात्र उनीहरूले विज्ञापन देखाउन सक्छन्।

    फेसबुकका अनुसार आइओएसको डाटा प्राइभेसी अपडेटले गर्दा विज्ञापनकर्ताको व्यवसाय घाटामा जाने डर हुन्छ।

    उक्त अपडेटको विरोध गर्दै बुधबार फेसबुकले एक कार्यक्रम गरेको थियो। उनीहरूले साना व्यवसायका लागि ‘स्पिक अप फर स्मल’ नामक ह्यास्ट्याग अभियान सुरू गरेका छन्।

    सामाजिक सञ्जालमा यो ह्यास्ट्याग प्रयोग गरेर साना व्यवसायीहरूले अनलाइन विज्ञापनबाट आफूहरूलाई भएको सहयोग र योबिना हुने दुःखबारे आफ्नो कथा सेयर गर्न सक्ने फेसबुकको भनाइ छ।

    साना व्यवसायीलाई बढावा दिनका लागि कम्पनीले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वासिङटन पोष्ट जस्ता ठूला राष्ट्रिय अखबारमा पनि पूरै पृष्ठ भरिने गरी विज्ञापन राखेको थियो।

    यता एप्पलले भने कसैको गोपनीयता हनन गरेर व्यवसायमा पारदर्शिता नहुने बताएको छ।

    एप्पलका सिइओ टिम कुकले यस विषयमा बोल्दै ट्वीटरमा लेखेका छन्, ‘प्रयोगकर्ताले आफ्नो डाटा कसरी संकलन गरेर प्रयोग भइरहेको छ भन्ने जानकारी पाउनु पर्छ। फेसबुकले एप र वेबसाइटबाट प्रयोगकर्तालाई ट्रयाक गर्न सक्छन्, तर आइओएस-१४ को एप ट्रयाकिङ ट्रान्सपरेसी नीतिबाट उनीहरूले सुरुमा अनुमति माग्नु पर्ने हुन्छ।’

    एप्पलको अपडेटबाट प्रयोगकर्ताले आफुलाई ट्रयाक गरेको छ वा छैन र कस्ता डाटा संकलन गरिरहेको छ भनेर थाहा पाउन सक्ने सिएनएनले बताएको छ।

    यस विषयलाई कसरी अगाडि बढाउने बारे यी दुई ठूला कम्पनीबीच अझै पनि कुनै टुंगो लागेको छैन।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    नेशनल कलेजले भन्यो : केशव स्थापितलाई प्रश्न गर्ने युवती हाम्रो कलेजको होइनन्

    खोपीविरोधी सामाग्री हटाउदै युट्युब ,अहिलेसम्म यी युट्युब च्यानल बन्द गरिसकेको छ

    नेपालमा बढे फोरजी प्रयोग गर्ने प्रयोकर्ता , झण्डै तीन करोडको पहुँचमा इन्टरनेट सेवा

    नेपालमै पहिलो पटक वर्ल्डलिङ्कले सार्वजनिक गर्‍यो वाईफाईको नयाँ प्रविधि ‘मेश वाईफाई’

    ट्वीटरले गलत सूचना ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने

    टेलिग्राम एपमा अब हजार जनासम्मले एकैपटक भिडियो च्याट गर्न मिल्ने

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution