आमरदहमा आगलागी २ करोडौं बराबरको क्षती

मंसिर/३० मंगलबार,रबिन्द्र बराल,मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदहमा काे मुख्य बजारमा भिषण आगलागी भएको छ । मुख्य चाेकमा रहेको पारस किराना पसलमा आईतबार राति करिब १ आगो लाग्न सुरु भएको स्थानीयले बताए ।।

आगलागी बाट दुई तल्ले घर, गाेदमा सहित पारस किराना पसल मा रहेको १५ सय बाेरा चामल, रिचार्ड काड ५ लाख बराबर , नगद २५ लाख, सुन १८ ताेला , चाँदी ८० ताेला , लत्ताकपडा , र किराना पसलमा रहेको च्याउ च्याउ, बिस्कुट , ताेरी तेल , घरमा रहेको लत्ताकपडा समेत पुर्ण रुपमा क्षेती भएको छ ।

आगलागीबाट २ करोडौं बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । राति १ बजे बिधुत सटभाई आगालागि सुरु भएको थियोे । आगाे बिहन ६ बजे प्रहरी , स्थानीयवासी, बिराटनगर, रंगेली, सुन्दहरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा बारुणयन्त्र ले आगो नियन्त्रणमा लिन सफल भएकाेे ईलका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *