• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १२, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १२, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सिन्धुलीका ३९ माध्यमिक विद्यालय सहित १ सय ४२ वटा सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी शुन्य

होमपेज / समाज
  • ४१९ पटक पढिएको


  • २०७७ मंसिर २७, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुलीका ३९ माध्यमिक विद्यालय सहित १ सय ४२ वटा सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी शुन्य रहेको पाइएको छ ।

    यहाँका ३९ माध्यमिक, ८२ वटा निम्नमाध्यमिक र २१ वटा प्राथमिक गरी कुल १ सय ४२ वटा विद्यालयमा कुनै पनि तहका शिक्षक दरबन्दीको नभएको पाइएको हो ।

    सरकारले माध्यमिक तहमा कम्तीमा ७, निम्नमाध्यमिक तहमा चार र प्राथमिक तहमा ३ जना शिक्षकको दरबन्दीको तोकेको छ । एउटै कक्षामा विद्यार्थी संख्याका आधारमा ४५ जनाभन्दा बढी विद्यार्थी भए थप शिक्षकको व्यवस्था गर्ने नीति छ ।

    तर यहाँ आधारभुत तहकै २१ वटा विद्यालय शिक्षक दरबन्दी बिहिन हुँदा पठनपाठनमा समस्या हुने गरेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख नेत्रप्रसाद गजुरेलले बताए । जिल्लामा प्राथमिक तहका ३ सय ६६, निम्नमाध्यमिक तहको ८१ र माध्यमिक तहको १ सय २० वटा गरी जम्मा ५ सय ६७ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । ‘तीमध्ये १ सय ४२ ओटा सामुदायिक विद्यालयमा स्थापनाकालदेखिनै राहत, अस्थायी र स्थायी कुनैपनि किसिमको दरबन्दी व्यवस्थापन हुनै सकेको छैन,’ गजुरेलले भने ।

    यस्ता विद्यालयहरुमा झण्डै २५ हजार छात्र तथा छात्राहरु अध्ययन गर्दै आएका छन् । उनीहरुलाई तल्लो तह वा निजी श्रोतमा राखिएका शिक्षकहरुले पठनपाठन गराउने गरेका छन् । ‘सरकारले तोकेअनसारको शिक्षक दरबन्दी दिन नसकेपछि अभिभावहरुले निजी श्रोतमा राखिएका शिक्षक र तल्लो तहका शिक्षकहरुले माथिल्लो कक्षामा पढाउनु पर्ने बाध्यता रहेको छ,’ उनले थपे ।

    जिल्लामा कक्षा १ देखि १२ सम्म ७९ हजार १ सय ३३ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थी संख्याका आधारमा जिल्लामा प्राथमिक तहमा शिक्षक विद्यार्थी अनुपात २४ प्रतिसत मात्र रहेको छ । निमाविमा ६८ र माविमा ४५ प्रतिस रहेको छ । दरबन्दी शिक्षक नभएका विद्यालयमा निजी स्तरमा राखिएका शिक्षकहरुका साथै प्रावितहकाले निमाविसम्म र निमावि तहकाले कक्षा १२ सम्मका विद्यार्थीहरु पठनपाढन गराउनु पर्ने बाध्यता रहेको गजुरेलेको भनाइ छ ।

    कतिपय स्थानीय तहले अनुदान दिएर पनि विद्यालय संचालन गर्नु परेको छ । पछिल्लो समय विद्यार्थी संख्या कम भएका विद्यालयहरु मर्जगर्दा समेत दरबन्दीको व्यवस्थापन हुन सकेको छैन । जिल्लामा हाल राहत समेतगरी १ हजार ६ सय ३२ जना प्रावि, ३ सय २६ जना निमावि, २ सय ६७ जना मावि र साविक उच्चमाविका अनुदान समेत गरी १ सय २८ जनाको दरबन्दी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution