• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र ९, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र ९, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

अवैध उत्खनन गरिएका खोलानालामा सीडीओसहितको टोलीद्वारा अनुगमन

होमपेज / मुख्य समाचार
  • ४९८ पटक पढिएको


  • २०७७ मंसिर २४, बुधबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कञ्चनपुर – कञ्चनपुरमा मापदण्ड विपरीत नदी तथा खोलानाला उत्खनन भइरहेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ । चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा उपकरण प्रयोग गरी मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन भएको गुनासो बढेसँगै बुधबार प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख, प्रमुख वन अधिकृतलगायतको टोलीले अनुगमन गरेको हो ।

    बेदकोट नगरपालिका ४ बैतडाको बगुन खोलामा दर्जनौँ ब्याकहो लाेडर प्रयोग गरेर मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेको गुनासो आएसँगै स्थानीय प्रशासनले चासो देखाएको हो ।
    अनुगमनका क्रममा चुरे भएर बग्ने बगुन खोलामा मापदण्ड विपरीत उत्खनन गरेको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।

    उहाँले बगुन खोलामा बेदकोट नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण गरी ठेक्का दिए पनि मापदण्ड विपरीत उत्खनन भएको बताउनुभयो । उहाँका अनुसार उत्खननका लागि छुट्याइनुपर्ने क्षेत्रको नाप, जाँच नभएको र कति गहिराइसम्म उत्खनन गर्ने भनेर लेभल नछुट्याइएको बताउनुभयो ।

    यस्तै, ठेक्का सम्झौताअनुसार दैनिक २९६ घनमिटर मात्रै उत्खनन गर्नुपर्ने र ३० टिपरभन्दा बढी नदीजन्य सामग्री बिक्री, वितरण गर्न नपाइने भए पनि त्योभन्दा बढी उत्खनन तथा बिक्री वितरण भएको पाइएको छ ।

    त्यसैगरी एक मिटर गहिरो उत्खनन गर्नुपर्नेमा दुई मिटर गहिरो उत्खनन गरिएको, मेसिनको प्रयोग गर्दा नगरपालिकाको अनुमति निलिइएको र नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन गरी बिक्री, वितरण गर्दा अभिलेखसमेत नराखेको पाइएको प्रमुख जिल्ला अधिकारी महतोले बताउनुभयो । उहाँले नियन्त्रणमा लिएका ब्याकहो लाेडरलाई नगरपालिकाको कार्य निर्देशिकाअनुसार जरिबाना गरेर छोडिने बताउँदै ठेकेदारलाई मापदण्डअनुसार काम गर्न निर्देशन दिएको बताउनुभयो ।

    ‘हामीले अहिलेलाई ठेकेदारलाई मापदण्ड पूरा गरेर मात्रै उत्खनन गर्न निर्देशन दिएका छौँ’, प्रजिअ महतोले भन्नुभयो, ‘फेरि पनि मापदण्ड विपरीत उत्खनन गरे कडा कारबाही गर्छौँ ।’

    नदीजन्य पदार्थ उत्खननका लागि नगरपालिकाले ठेक्का दिएकाले मापदण्ड विपरीत उत्खनन गर्न नदिन बेदकोट नगरपालिकालाई सुझावसहितको पत्र पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

    कञ्चनपुरको बगुन खोलामा सोमबार दर्जनौ ब्याकोलोडर प्रयोग गरी अवैध उत्खनन भएपछि स्थानीय प्रशासनले अवैध उत्खननमा संलग्न ६ वटा ब्याकहो लाेडर नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    आज यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

    ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

    भरतपुरमा रेनु दाहाल फराकिलो मतान्तरले विजयी

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

    नेपालको हवाई सुरक्षा दर वृद्धि

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution