थापाथलीमा प्रचण्ड र नेपाल समूहका विद्यार्थीहरुको भेला हुँदै

काठमाडौँ, १९ मंसिर । थापाथलीमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका विद्याथीहरुको भेला हुदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहले ललितपुरमा शुक्रबार दिउसो १ बजे हुनेछ ।

प्रचण्ड र नेपाल समूहका विद्यार्थीहरुको भेलालाई प्रचण्ड–नेपाल समूहका नेताहरुले सम्बोधन गर्ने तयारी रहेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *