• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २०, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २०, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सर्वोच्चले विघटित संसद् पुनर्स्थापना गरेन भने कांग्रेस चुनावका लागि तयार हुनुपर्छ :विमलेन्द्र निधि

होमपेज / राजनीति
  • १९२ पटक पढिएको


  • २०७७ पौष ९, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कांग्रेसको केन्द्रिय समितिको बैठकमा बिहीबार बोल्दै उपसभापति निधिले कांग्रेस चुनावमा भाग्‍न नहुने बताएका हुन्। उनले भने, ‘संसद्को विघटन गलत कदम हो। यसलाई सर्वोच्चले पुनर्स्थापना गरिदियो भने अहिलेको राजनीतिक संक्रमण र अन्योलको सबैभन्दा उत्तम उपचार हुन्छ। यदि पुनर्स्थापना भएन भने कांग्रेस निर्वाचनमा जान तयार हुनुपर्छ। चुनाव भाग्‍नु हुँदैन।’

    उनले सडकबाट संसद् पुनर्स्थापना गर्ने आन्दोलनमा कांग्रेस लाग्‍न नहुने र यसले गलत सन्देश दिने बताए। उनले भने, हामीकहाँ अदालतबाट संसद पुनर्स्थापना भएको नजिर छ। हिजो सडकबाट पनि संसद पुनर्स्थापित भयो। त्यो विशिष्ट राजनीतिक परिस्थिति थियो। अहिले त्यो अवस्था होइन। सडकबाट संसद पुनर्स्थापना गर्ने अभियानमा कांग्रेसजस्तो जिम्मेवार र लोकतान्त्रिक शक्ति लाग्‍नु हुँदैन।

    निधिले अदालतबाटहोस् वा निर्वाचनबाट होस् जतिसक्दो चाँडो गुमेको संसद प्राप्ति गर्ने दिशामा कांग्रेस लाग्‍नुपर्ने बताए। उनले भने, ‘यतिबेला कांग्रेसको भूमिका मुलुक र जनता मात्र होइन, आन्तराष्ट्रिय समुदायले पनि हेरिरहेको छ। यस्तोबेला हामीले जिम्मेबार भूमिका निर्वाह गर्नुपर्छ। उत्तेजना र आवेगभन्दा पनि सुझबुझ र संयमका साथ अघि बढ्नुपर्छ।’

    संसद पुनर्स्थापना पनि भएन र चुनाव पनि हुन नसक्‍ने अवस्था आएमा डरलाग्दो राजनीतिक शून्यता सिर्जना हुने र त्यसले संविधान तथा राज्य प्रणाली नै संकटमा पर्ने चिन्ता व्यक्त गर्दै भने, ‘त्यस्तो अवस्थामा संविधानमा पनि कोल्याप्स हुनसक्छ। तर त्यो अवस्था आउन नदिन कांग्रेसले निकै सतर्कता र संयमका साथ अघि बढ्नुपर्छ।’उनले भने, ‘हामीले यस्तो भूमिका निर्वाह नगरौं, जसका कारण संसद पनि पुनर्स्थापना नहोस् अनि चुनाव पनि हुन नसकोस्।’

    पुनर्स्थापना र निर्वाचन पक्ष भनेर कांग्रेस विभाजित हुन नहुने बताए। उनले भने, ‘यस्तो विभाजन र विवादले कांग्रेसलाई फेरि कमजोर बनाउँछ। कांग्रेसलाई फेरि एउटा चुनौती र अवसर आएको छ। त्यहीअनुसार एकजुट भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ।’

    अब कांग्रेसको प्राथमिकता महाधिवेशनभन्दा नयाँ राजनीतिक घटनाक्रमअनुसारको भूमिका भएको बताउँदै भने, अब संसद पुनर्स्थापना भएन भने चुनावमा जानुपर्छ। पहिले एकजुट भएर चुनावमा जुट्‍नुपर्छ र त्यसपछि महाधिवेशनको तयारीमा लाग्‍नुपर्छ। चुनावको मुखमा महाधिवेशन भनेर अल्झिनु वा विवाद गर्नु उचित हुँदैन।’

    निधिले अब हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर निर्णायक शक्ति हुने दाबी गर्दै भने, ‘संसद् पुनर्स्थापना भएन भने निर्धारित समयमै चुनाव गराउन कांग्रेसले दबाब दिनुपर्छ। यो संविधान र प्रणालीलाई दुर्घटनाबाट जोगाउनका लागि कांग्रेस मात्रै राम्रो ड्राइभर हो। त्यसका लागि चुनाव एउटा अवसर हो।’

    नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतले विघटित संसद् पुनर्स्थापना गरेन भने कांग्रेस चुनावका लागि तयार हुनुपर्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution