• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १२, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १२, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

नेकपा विभाजनको असर लुम्बिनी प्रदेश सभामा पनि

होमपेज / राजनीति
  • ५०८ पटक पढिएको


  • २०७७ पौष ९, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजन भएसँगै लुम्बिनी प्रदेश सभामा पनि त्यसको असर देखिन थालेको छ।

    कुल ८७ जना सदस्य रहेको लुम्बिनी प्रदेश सभामा बहुमत सदस्य (६१ जना) नेकपाका छन्। तीमध्ये ४१ जना पूर्वएमाले र २० जना पूर्वएमाओवादीका सांसद छन्।

    त्यस्तै, बाँकी सांसदमा कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक जना छन्। केन्द्रमा देखिएको पार्टी विभाजनपछि प्रदेश सभामा पनि त्यसको असरको जोडघटाउ सुरू भएको छ।

    प्रदेश सभामा तत्कालीन एमालेले ४१ सिट जितेकोमध्ये ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद रहे पनि अहिले त्यो अवस्थामा केही फेरबदल भएको छ। अहिलेसम्म प्रचण्ड–नेपाल पक्षमा कपिलवस्तुका सांसद विष्णु पन्थी मात्रै खुलेर लागेको देखिएको छ।

    प्रचण्ड–नेपाल पक्षले पूर्व माओवादीका २० सांसदसँगै रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, तुल्सी चौधरी, कमला विक, गुल्मीका कमल श्रेष्ठ तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, दाङका इन्द्रजित थारु लगायतलाई आफ्नो पक्षको बताउँदै आएका थिए। तर अहिले यीमध्ये पन्थीबाहेक सबै जना ओली पक्षमा रहेका छन्।

    त्यस्तै, वामदेव गौतम निकट रहेकी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेल अहिलेसम्म कुनै पनि समूहमा खुलेकी छैनन्। केन्द्रमा गौतम नखुलेको कारण पौडेलले गौतमको निर्णय पर्खिएको ओली समूहका एक सांसदले बताए।

    यता पूर्वमाओवादी समूहका पनि सबै सांसद प्रचण्ड–नेपाल पक्षमा लाग्ने बुझिएको छ। पूर्वमाओवादीका रामबहादुर थापा बादल निकट मानिने आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले अहिले भने बादलको साथ छोड्ने उनी निकट स्रोतले बतायो।

    प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्ती, सामाजिक विकासमन्त्री सुदर्शन बराल लगायतका अधिकांश पूर्वमाओवादी सांसद प्रचण्ड समूहका रहेको र अहिले पनि एउटै समूहमा रहने निर्णय गरेको स्रोतले दाबी गर्‍यो।

    ‘अहिले ओली समूह र प्रचण्ड–नेपाल समूह देखिए पनि अन्ततः पूर्वएमाले र पूर्वमाओवादी हुने अवस्था देखिएपछि अहिले नै पूर्वमाओवादी समूहमै बस्ने निर्णय गरेका हौं,’ स्रोतले भन्यो।

    केन्द्रमा बादलको निर्णय पर्खिएजस्तै लुम्बिनी प्रदेशमा पनि पूर्वमाओवादीमा बादल निकट रहेका सांसदहरू आफ्नो समूहमा लाग्ने विश्वास ओली समूहले गरेको थियो।

    पूर्वमाओवादीका सांसद प्रचण्ड–नेपाल समूहमा लागेपछि अब मुख्यमन्त्री शंकर पोखरेल पनि सरकारमा अल्पमतमा पर्ने देखिएको छ।

    अहिलेसम्म पूर्वएमालेका विष्णु पन्थीबाहेक अरू सांसद खुलेर नलागे पनि केन्द्रमा देखिने राजनीतिक माहोलको प्रभाव प्रदेश सरकारमा पनि केहीदिन मै देखिने छ।

    पूर्वएमालेका ४० जना नै सांसद ओली समूहमा रहे पनि मुख्यमन्त्री पोखरेललाई सरकार सञ्चालनका लागि थप ४ जना सांसद आवश्यक पर्नेछ।

    पूर्वएमालेका पनि ४० जना नै सांसदले पोखरेललाई सहयोग गर्छन् भन्ने अवस्था छैन। त्यस्तो अवस्थामा पोखरेलले सरकार बचाउन नेकपा अहिलेकै सांसद, नेपाली कांग्रेस वा जनता समाजवादीमध्ये कुनै एकको साथ लिनुपर्ने हुन्छ।

    लुम्बिनी प्रदेशमा सरकार सञ्चालनको लागि ४४ जना सांसद आवश्यक पर्छ। नेकपा फुटको अवस्थामा पुगिसकेपछि अब कुनै पनि दल एक्लैले सरकार सञ्चालन गर्ने अवस्था भने अन्त्य भएको छ।

    पूर्वएमालेका ४० जना सांसद एक ठाउँ रहेको अवस्थामा ओली समूहलाई कुनै एक दलको सहयोग पर्याप्त रहे पनि प्रचण्ड–नेपाल समूहलाई भने नेपाली कांग्रेस र जनता समाजवादी दुवैको समर्थन आवश्यक हुनसक्छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution