नेपाली युवा क्रिकेटर कुशल मल्लले अबुधाबीबाट टि १० लिग खेल्ने भएका छन्। बुधवार क्लबले उनलाई आबद्ध गरेको हो। यो सँगै विदेशी लिग खेल्ने कुशल चौथो खेलाडी बनेका छन्।
सोमपाल कामीले मराठा अरेबियन्सबाट टी १० लिग खेल्ने भएका छन्। यस्तै करन केसी पुनेबाट खेल्ने भएका छन्।