नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना

१२ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पेटसम्बन्धी समस्या देखिएपछि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

चिकित्सकले नेता पन्तलाई केही दिन अस्पतालमा राखिने उपचार गर्नुपर्ने बताएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *