पेट्रोल र एलपी ग्यासको यथावत तर डिजेल र मट्टीतेलको मूल्य घट्यो,

काठमाडौं  – नेपाल आयल निगमले पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।  भने डिजेल र मट्टितेलको मूल्य एक एक रुपैयाँले घटाएको छ। यो नियम बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *