Nepal Press - आम निर्वाचन २०७९No Description
No Description
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । भने डिजेल र मट्टितेलको मूल्य एक एक रुपैयाँले घटाएको छ। यो नियम बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको छ।
कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *
Save my name, email, and website in this browser for the next time I comment.