करेन्ट लाग्दा घोराहीमा तीन बालबालिकाको मृत्यु

मोटर जोडेर पानी तान्‍ने क्रममा करेन्ट लाग्दा मंगलबार दाङको घोराहीमा तीन बालबालिकाको मृत्यु भएको छ ।
स्थानीय कुलोमा मोटर जोडेर पानी तान्‍ने क्रममा कुलोमा खेल्न गएका बालबालिकालाई करेन्ट लागेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले हाम्रा पत्रकारलाइ बताए ।घटना मोटरको तार सर्ट भएर करेन्ट लागेको हुन सक्‍ने उनले बताए ।
घोराही उपमहानगरपालिका-१० उत्तर अमराईका ८ वर्षीय प्रशान्त चौधरी, ४ वर्षीया रेणुका चौधरी र ३ वर्षीय अमृत चौधरीको करेन्ट लागेर मृत्यु भएको

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *