काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको जिम्मेवारी शेखर गोल्छाले सम्हाल्दै छन् । गोल्छाले आज (आइतबार) अध्यक्षको पदभार ग्रहण गर्नेछन् ।

Read More