हाम्रो बारेमा

यो वेबसाइट    डट कम
आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

किन हामी

खबरको लचिलोपनको कारण हो आज नेपालीहरूले नैतिक सूचक पत्रकारितामा समर्पणको परिणाम स्वरूप डट कम

र आज लाखौं नेपालीहरूको छनौट मिडिया प्रतिनिधिको रूपमा रहेको छ ।

हाम्रो ओन्लिन मिडिया हाउसले मुलुकको राजनीतिक उथलपुथलको प्रत्येक चरणलई बिस्लेसनात्मक र सत्य खबरको खोज गरी तपाई हरु समू प्रस्तुत गर्ने छौ। एक दशक लामो गृहयुद्ध वर्ष र सबै शक्तिशाली राजतन्त्रको विघटनदेखि यस देशको गणतन्त्रमा संक्रमणले लीएको पर्यायवाची कुनै राजनीति दवाब बिना हामी तपाई हरुलाई जे छ तही जस्ता को तेस्तै तपाई हरुमा प्रस्तुत गर्ने छ।

हाम्रो लक्ष्य 

दर्शकको साथै देशको कला संस्कृति प्रवर्धनको समेत जिम्मेवारी वोकेको हाम्रो मनोरञ्जन क्षेत्र र सामाजिक मूल्य र मान्यता बोकेको पत्रकारिताले नेपाली पत्रकारितामा त्यती ठुलो स्थान पाउन सकेको देखिन्न । हाम्रो लक्ष्य  दर्शक समक्ष वास्तविक माहोल र परिस्थिति उजागर हुन नसकी रहेको वर्तमान परिस्थितिमा दर्शक वीच घनिष्ट सम्बन्ध स्थापित गर्दै यो पेशाको वास्तविक जानकारी दिने हाम्रो सधै लक्ष्य र प्रयत्‍न रहनेछ।