• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २५, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

होमपेज / समाचार
  • ७९ पटक पढिएको


  • २०७९ माघ ३, मंगलबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुर्खेत —      कर्णाली प्रदेशमा सत्तारुढ दलबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा अन्योल भएको छ । शपथ लिएका मन्त्रीहरुले समेत मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । गत बिहीबार माओवादी केन्द्रको संसदीय दलका नेता राजकुमार शर्माले अन्य दुई मन्त्रीसँगै मुख्यमन्त्रीको शपथ लिएका थिए ।

    विभाग तोक्न बाँकी दुई मन्त्रीहरुका लागि मुख्यमन्त्री कार्यालयमा कार्यकक्षको व्यवस्था गरिएको छ । तर मन्त्रालय नतोकिएकाले उनीहरु मुख्यमन्त्री कार्यालयमा स्थापना गरिएका कार्यकक्षमा जाँदैनन् । मुख्यमन्त्री शर्मासँगै मुगु–१ (२) बाट निर्वाचित सांसद माओवादी केन्द्रका मंगलबहादुर शाही र दैलेख–१(२) बाट निर्वाचित एमालेका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ लिएका थिए ।

    सत्ता गठबन्धनमा माओवादीले ३ र एमालेले ३ मन्त्रालयमा दाबी गरेका छन् । अहिले कायम रहेको ८ मन्त्रालयमध्ये एक मन्त्रालय भने घटाउने दुवै दलबीच सहमति भएको छ । तर ती मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दुवै दलमा विवाद छ । अधिकांश सांसद मन्त्रीका आकांक्षी भएपछि मुख्यमन्त्रीसँग शपथ लिएका मन्त्रीहरुको नाम पनि शपथ लिने बेला मात्र सार्वजनिक गरिएको माओवादीका एक सांसदले बताए । ‘म आफैं पनि मन्त्रीको आकांक्षी छु तर मभन्दा जुनियर सांसदलाई आकर्षक मन्त्रालयको जिम्मेवारी दिए कसरी जाने ?,’ उनले भने, ‘यो विवाद हाम्रोमा मात्र होइन, एमालेमा पनि छ, त्यसैले मन्त्रिपरिषद् विस्तार हुन कम्तीमा एक साता लाग्ने देखिन्छ ।’

    मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रीहरु मन्त्रालय नतोकिँदासम्म मुख्यमन्त्री कार्यालयमै आउने बताए । ‘भागबन्डा गर्न धेरै पदहरु बाँकी छन्, सभामुखको टुंगो हिजो मात्रै लाग्यो, उपसभामुखको टुंगो मंगलबारसम्म लाग्ला,’ उनले भने, ‘त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार हुनेछ ।’ उनले सत्ता साझेदार दलहरुसँग कुन मन्त्रालय दिने र लिने भन्नेबारेमा पनि छलफल चलिरहेको बताए ।

    एमालेका एक नेताले सोमबारको कुराकानीमा केन्द्रमा भएको सहमतिअनुसार सभामुख एमाले पाउने भन्ने थियो तर उपसभामुख भने कसले पाउने भन्ने बारेमा साँझसम्म टुंगो नलागेको बताएका थिए । ‘हामीले जसोतसो केन्द्रको निर्णय त उल्ट्यायौं तर मन्त्रिमण्डल विस्तारमा कुरा मिल्न अझै केही दिन लाग्लाजस्तो छ,’ उनले भने, ‘दुवै दलमा यसबारे छलफल चलिरहेको छ ।’ उनका अनुसार केन्द्रमा मुख्यमन्त्री ५ वर्ष नै माओवादीलाई दिने शीर्ष नेताहरुबीच सहमति भए पनि कर्णालीमा भने अढाइ वर्षमा आलोपालो गर्ने सहमति भएको छ ।

    सरकारले विश्वासको मत प्राप्त गरेपछि मात्र मन्त्रिमण्डल विस्तार हुने मन्त्री मंगल शाहीले बताए । ‘सभामुख र उपसभामुखको निर्वाचनको कारण पनि केही ढिला भयो, अब विश्वासको मत लिएपछि मात्र विस्तार हुन्छ होला,’ उनले भने, ‘ ‘शपथ लिए पनि कार्यभार नतोकिँदा हामीलाई पनि काम गर्न गाह्रो भएको छ, छिटो जिम्मेवारी पाए कार्यसम्पादनमा सजिलो हुने थियो ।’ माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका १/१ गरी २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्री बनेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution