नेकपा एमाले हरिनगर गाउँपालिका कमिटीका अध्यक्ष कमरेड लस्करी अन्सारीको पहलमा सुनसरी क्षेत्र नं ४ (ख) बाट नेपाली काङ्ग्रेस सुनसरी जिल्ला कमिटी सदस्य, प्रभावशाली नेता, त्यहाँका सबै समुदायमा निक्कै पक्कड भएका र उक्त क्षेत्रमा चर्चित मानिने नेता अब्बास अन्सारीको नेतृत्वमा उक्त क्षेत्रका सयौँ कार्यकर्ता सहित नेकपा (एमाले)मा प्रवेश गर्नु भएको छ।
उहाँहरुलाई पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले स्वागत गर्नु भएको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |