काठमाडौं । काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान करिब ५ बजेर २६ मिनेटमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको हो ।
काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |