• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १०, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १०, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

अहिलेको मतगणनामा मलाई इन्ट्रेष्ट नै छैन : केशव स्थापित

होमपेज / बागमती
  • ३३२७ पटक पढिएको


  • २०७९ जेष्ठ ४, बुधबार (१0 महिना अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको लौरोले जादू देखाइरहँदा केशव स्थापित तेस्रोमा छन् । चुनावपूर्व ‘रिङ’ मा आफूमात्र रहेको दाबा गरेर प्रतिस्पर्धीलाई होच्याएका स्थापितले थोरै अवस्था सुधारेर सिर्जना सिंहलाई पछि त पारेका छन् तर बालेनसँगको अन्तर घटाउन सकेका छैनन् । र, प्रारम्भिक रुझानले त्यस्तो अवस्था पनि देखाउँदैन ।

    पछिल्लो मत परिणाममा स्थापित बालेनभन्दा ७ हजार ११४ ले पछाडि छन् ।

    बालेनसँगको प्रतिस्पर्धामा पछाडि धकेलिँदै गए पनि स्थापित आफ्नो स्थिति सुदृढ हुनेमा विश्वस्त देखिए । उनी काठमाडौंको कोर एरियाले त्राण दिनेमा ढुक्क छन् ।

    यसैतर्फ संकेत गर्दै नेपालवाचसँग उनले खास प्रतिस्पर्धा हुनै बाँकी रहेको बताए । ७० प्रतिशत मतगणना हुँदा काठमाडाैं महानगरपालिकामा बल्ल प्रतिस्पर्धा सुरु हुने स्थापितको तर्क छ ।

    ‘प्रारम्भिक स्रारम्भिक नतिजा भन्ने पनि हुन्छ ? समग्रतामा नतिजा हुन्छ । ७० प्रतिशत मत गणना गरेपछि मात्र बल्ल कम्पिटिसन सुरु हुन्छ,’ मत परिणाममा उनको अग्रता कायम नहुनुबारे नेपालवाचले राखेको जिज्ञासामा उनले भने ।

    एमाले प्रभाव रहेका केही वडामा मत नपाए पनि बाँकी वडामा भने त्यस्तो नहुने आशामा छन् स्थापित ।

    तर यसबारे उनी बोल्न चाहेनन् । यति भने, ‘जनताले भोट हालिसक्या छन् । मेरो आकलन मलाई थाहा छ ।’

    मतगणना भर्खर सुरु भएकाले यसप्रति आफ्नो रुचि नै नरहेको र घरमा आराम गरी बसेको उनले सुनाए । ७० प्रतिशतमा पुग्दा रमाइलो मान्नुपर्नेमा अहिले नै हतारो गरिएको उनकाे भनाइ छ ।

    ‘अहिलेको मतगणनामा मलाई ‘इन्ट्रेस्ट’ नै छैन । ७० प्रतिशत भएपछि बल्ल मज्जा आउँछ । रमाइलो हुन्छ । १० प्रतिशतमा के रमाइलो मान्नु । जरा भर्खर हालेको छ । यो फैलन पाएन भने मर्छ । जरालाई बढ्न दिनुपर्यो नि,’ उनले ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार:यी हुन आज मन्त्री बनेकाहरु

    बागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले दिए पदबाट राजीनामा

    बागमती प्रदेश सभाको बैठक आज बस्ने

    सिन्धुपाल्चोकमा ल्होछार सास्कृतिक कार्यक्रम भब्य तरिकाले मनाइयो

    खोटाङमा भीरबाट लडेर लडेर एक युववको मृत्यु

    अब काठमाडौंको यी ठाउँमा एक रुपैयाँमै पानी पिउन पाइने

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution