• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ५, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    २ घण्टा अघि

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    २ घण्टा अघि

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    २ घण्टा अघि

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ३ घण्टा अघि

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ३ घण्टा अघि

    सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

    ३ घण्टा अघि

    गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

    ३ घण्टा अघि

    देउवाले टिकट खोसे, जनताले मेयर बनाए

    ३ घण्टा अघि

    स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजे : मानन्धर

    ३ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ जेष्ठ ५, बिहिबार
in
FLASH NEWS
  • १न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • २क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ३रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ४जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ५चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा
  • ६यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा
  • ७अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो
  • ८मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा दिइन् जाहेरी

स्पान्योललाई ४ गालले हराउँदै रियल म्याड्रिड ला लिगा च्याम्पियन

होमपेज / खेलकुद
  • १३० पटक पढिएको


  • २०७९ बैशाख १८, आईतबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एजेन्सी । स्पान्योलमाथि सानदार जित निकाल्दै रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो । स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे । रियलले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो । रियलले गोलको लागि ३३औं मिनेट कुर्नुपरेको थियो ।

    ३३औं मिनेटमा रोड्रिगोले कप्तान मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरुवात अग्रता दिलाए । ४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ५५औं मिनेटमा मार्काे एसेन्सियोले इडुआर्डाे कामाभिंगाको पासमा गोल गर्दै रियललाई सहज जिततर्फ अग्रसर गराए । ७२औं मिनेटमा इस्कोले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

    त्यसपछि ८१औं मिनेटमा परिवर्तित फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ६०औं मिनेटमा मारियानो डियाजको स्थानमा मैदान छिरेका बेन्जेमाले अर्का परिवर्तित खेलाडी भिनिसिय जुनियरको पासमा गोल गर्न सफल भएका थिए । भिनिसियस७५औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका थिए । रियलको यो समग्रमा ३५औं ला लिगा उपाधि हो । रियल पछिल्लोपटक २०१९–२० को सिजनमा च्याम्पियन बनेको थियो ।

    यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेल खेल्दा २५ मा जित, ६ बराबरी र ३ हारको नतिजा निकाल्यो । यि दुईले यो सिजनको ला लिगामा एक आपसमा ४० गोल गर्दा २१ असिस्ट दिएका छन् । बेन्जेमा ३० खेलमा २६ गोल र १२ असिस्ट दिदा भिनिसियसले ३२ खेलका १४ गोल र ९ असिस्ट प्रदान गरेका छन् । यो जितसँगै शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ३४ खेलबाट १ अंक पुगेको छ । रियल दोस्रो स्थानमा रहेको सेभियालाई १७ अंकले तथा एक खेल कम खेलेको बार्सिलोनालाई १८ अंकले पछि पारेको छ । पराजित स्पान्योल ३९ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो

    रोनाल्डोको गोलमा युनाइटेडको जित

    आईपीएलमा चेन्नई विजयी, हैदराबाद १३ रनले पराजित

    चेल्सी र युनाइटेडको बराबरी

    धाेनीकाे उत्कृष्ट ‘फिनिशिङ’ मा मुम्बईमाथि चेन्नईकाे राेमाञ्चक जित

    ब्राजिल र अर्जेन्टिनाबीचको खेल मेलवर्न क्रिकेट ग्राउण्डमा हुने

    ताजा समाचार
    १.

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    २ घण्टा अघि
    २.

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि
    ३.

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    २ घण्टा अघि
    ४.

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    २ घण्टा अघि
    ५.

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ३ घण्टा अघि
    ६.

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ३ घण्टा अघि
    समाचार
    थप

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution