• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ५, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    २ घण्टा अघि

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ३ घण्टा अघि

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ३ घण्टा अघि

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ३ घण्टा अघि

    सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

    ३ घण्टा अघि

    गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

    ४ घण्टा अघि

    देउवाले टिकट खोसे, जनताले मेयर बनाए

    ४ घण्टा अघि

    स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजे : मानन्धर

    ४ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ जेष्ठ ५, बिहिबार
in
FLASH NEWS
  • १न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • २क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ३रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ४जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ५चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा
  • ६यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा
  • ७अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो
  • ८मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा दिइन् जाहेरी

सिन्धुलीमा गठबन्धनबीच सहमति: पाँच कांग्रेस र चार पालिकामा माओवादीको प्रमुख

होमपेज / समाज
  • १८२ पटक पढिएको


  • २०७९ बैशाख ८, बिहिबार (४ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुलीमा गठबन्धन दलबीच सहमति भएको छ। झण्डै एक सातादेखि निरन्तर सहमतिको प्रयास भइरहेका बेला बिहीबार सहमति भएको हो।

    दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा एक नगरपालिकासहित पाँच ओटा पालिका प्रमुखमा नेपाली कांग्रेस र एक नगरपालिकासहित चारओटा पालिकामा माओवादी प्रमुख रहनेगरी सहमति भएको नेपाली कांग्रेसका सभापति उपेन्द्रकुमार पोखरेलले बताए।

    उनका अनुसार दुधौली नगरपालिका, मरिण गाउँपालिका हरिहरपुरगढी गाउँपालिका र सुनकोसी गाउँपालिकामा माओवादी केन्द्र प्रमुख रहनेगरी सहमति भएको छ। यस्तै कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, घ्यालेख गाउँपालिका र गोलञ्जोर गाउँपालिकामा नेपाली कांग्रेसको प्रमुख रहनेगरी सहमति भएको छ।

    कांग्रेस प्रमुख रहेको स्थानमा उपप्रमुख माओवादी र माओवादी प्रमुख रहेको स्थानमा नेपाली कांग्रेस उपप्रमुख रहनेगरी सहमति भएको छ। त्यस्तै जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एकीकृत समाजवादी र उपप्रमुखमा जनता समाजवादी पार्टीलाई दिनेगरी सहमति भएको माओवादी केन्द्रका अध्यक्ष लेखनाथ दाहाल (राजन) ले जानकारी दिए।

    वडातहमा गठबन्धनमा आवद्ध दललेनै जित्ने अवस्था रहेको स्थानमा गठबन्धन दलभित्र स्वच्छ प्रतिस्पर्धा गर्ने र नेकपा एमालले जित्ने ठाँउमा गठबन्धन गरेर जान स्थानीय संयन्त्रलाई नै जिम्मा दिएको छ।

    ‘वडा तहमा हामीले हस्तक्षेप गरेका छैनौ, स्थानीय संयन्त्रले नै छलफल गरेर १० गतेसम्म जिल्ला तहलाई जानकारी गराउन भनेका छौ, नेपाली कांग्रेसका सभापति पोखरेलले भने, समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सत्ता गठबन्धनमा आवद्ध दलहरुले सहमति गरेको छ।

    नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन) ले गठबन्धन दल भन्दा बाहेक अन्य दलले वडामा पनि नजित्ने गरी सहमति भएको बताए। स्थानीय तहको वडा तहमा स्वच्छ प्रतिस्पर्धा हुने र प्रतिस्पर्धा गर्दा गठबन्धन दल बाहेकका दलले जित्ने अवस्था देखिए अन्तिममा एक अर्कामा सहमति गरी जाने बताए।

    ‘हामी जसरी पनि गठबन्धन दलभन्दा बाहेक अन्य दललाई जित्न दिदैनौ, उनले भने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा संविधानको कार्यन्वयनका लागि गठबन्धन दलभित्रका उम्मेदवारहरुलाई विजयी बनाउन मतदातालाई अनुरोध गर्छु।’

    जिल्लाको ७९ ओटै वडामा र सबै पालिकामा गठबन्धन दलभित्र आवद्ध पार्टीलाई जिताउनु नै अहिलेको मुख्य उदेश्य रहेको दाहालले बताए। ‘निर्वाचन परिचालसँग जोडिएका औपचारिक कार्यक्रम अब संयुक्त हुन्छ, वडामा छुट्टाछुट्टै उम्मेदवार भएपनि एउटै कार्यक्रममा एकले अर्कालाई गाली गर्ने होच्याउने गर्न पाउने छैन, स्वाच्छ प्रतिस्पर्धा हुन्छ, उनले भने।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना घाइते

    चुनावको दिन पानी पर्ने सम्भावना, कस्तो छ आगामी ३ दिनको मौसम?

    हुम्लामा म्यादी प्रहरीको मृत्यु

    आजको मौसम : यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’

    पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    ताजा समाचार
    १.

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    २ घण्टा अघि
    २.

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि
    ३.

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि
    ४.

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ३ घण्टा अघि
    ५.

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ३ घण्टा अघि
    ६.

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ३ घण्टा अघि
    समाचार
    थप

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution