• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ५, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    १ घण्टा अघि

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    २ घण्टा अघि

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    २ घण्टा अघि

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    २ घण्टा अघि

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    २ घण्टा अघि

    सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

    ३ घण्टा अघि

    गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

    ३ घण्टा अघि

    देउवाले टिकट खोसे, जनताले मेयर बनाए

    ३ घण्टा अघि

    स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजे : मानन्धर

    ३ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ जेष्ठ ५, बिहिबार
in
FLASH NEWS
  • १न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • २क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ३रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ४जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ५चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा
  • ६यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा
  • ७अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो
  • ८मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा दिइन् जाहेरी

नौरथामा के–के कुरामा ध्यान दिनु पर्छ?

होमपेज / धर्म संस्कृति
  • ५७४ पटक पढिएको


  • २०७८ आश्विन २०, बुधबार (७ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दश दिनसम्म मनाइने परम्परागत पर्वलाई दशैं भनिन्छ।

    दश दिनसम्म लगातार शक्तिकी अधिष्ठात्रि देवी दुर्गाको उपासना र पूजा गरी मनाइने हुनाले दशैं नामाकरण गरिएको पाइन्छ ।

    अर्कोतिर लगातार नवरात्रिभर अर्थात् प्रतिपदादेखि नवमीसम्म क्रमशः कतै शैलपुत्री, ब्रह्मचारिणि, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रि गरी नौ देवीको नाममा शक्तिको पूजा गरिन्छ ।

    कतै नीलकण्डी, क्षेमङकरी, हरिसिद्धि, रुद्रांसदुर्गा, वाणादुर्गा, अग्निदुर्गा, जयदुर्गा, विन्ध्यवासिनी दुर्गा र रियुमारी दुर्गा गरी नौ देवीको नाममा शक्तिको पूजा गरिन्छ।

    यीमध्ये जुन देवीको नाममा पूजा गरे पनि नौ देवीको पूजा गरिने हुनाले यस पर्वलाई नवरात्र भनेर पुकारिन्छ। यो वर्ष बिहिबारदेखि दशैं प्रारम्भ हुँदैछ ।

    बिहिबार विधिवत रुपमा घटस्थाना गरेपछि नवरात्री प्रारम्भ हुनेछ । हिन्दु धर्ममा नौरथामा देवीको पूजा आराधना तथा नौ दिनको ब्रतको धेरै महत्व रहेको छ । घटस्थापनादेखि प्रारम्भ हुने नौरथाका नौ दिनमा ब्रत राख्नेहरुका लागि केही नियमहरु पनि छन् ।

    नौरथामा के–के कुरामा ध्यान दिनु पर्छ भन्ने बारेमा केही जानकारी :

    नौरथामा नौ दिनको ब्रत राख्ने व्यक्तिले दाह्री, जुँगा र कपाल का ट्नु हुँदैन । यद्यपि यो क्रममा बालबालिकाको कपाल मुन्डाउनु भने शुभ मानिन्छ । नौ दिनसम्म नङ पनि का ट्नु हुँदैन ।

    यदि नौरथामा कलश स्थापना गर्दै हुनु हुन्छ, माताको पाठ गर्दै हुनु हुन्छ र अखण्ड ज्योति बाल्दै हुनु हुन्छ भने यी नौ दिनसम्म घर छाड्नु हुँदैन । नौरथामा प्याज, लहसुन र मां शा हारी खाना खानु हुँदैन ।

    नौ दिनसम्म ब्रत बस्ने व्यक्तिले का लो पहिरन लगाउनु हुँदैन । ब्रतालुले बेल्ट, चप्पल–जुत्ता, ब्याग जस्ता छालाबाट बनेका कुराहरु प्रयोग गर्नु हुँदैन । ब्रतालुले नौ दिनसम्म कागति का ट्नु हुँदैन ।

    ब्रतालुले नौ दिनसम्म अन्न र नुनको सेवन गर्नु हुँदैन । नौ दिनसम्म गहुँको पिठो, साबूदाना, सिधे नुन, फलफुल, आलु, ड्राई फ्रुट्स, बदाम आदि खान सकिन्छ । विष्णु पुराणका अनुसार नौ दिनसम्म ब्रतालुले दिउँसो सु त्ने, सू र्ती जन्य पदार्थ सेुवन गर्ने र शा री रिक स म्ब न्ध राखेमा ब्रतको फल प्राप्त हुदैन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आज देशभर रामनवमी पर्व मनाइँदै

    पशुपतिमा तीन दिन हरिसिद्धिको नाच प्रस्तुत गरिने

    मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक

    पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द

    मुलुकभर आज माघे संक्रान्ति र माघी पर्व मनाइँदै

    दशैंको टीका कुन देशमा कति बजे लगाउने ? यस्तो छ उत्तम साइत

    ताजा समाचार
    १.

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    १ घण्टा अघि
    २.

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि
    ३.

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    २ घण्टा अघि
    ४.

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    २ घण्टा अघि
    ५.

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    २ घण्टा अघि
    ६.

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    २ घण्टा अघि
    समाचार
    थप

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution