• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ५, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ३ घण्टा अघि

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    ३ घण्टा अघि

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ४ घण्टा अघि

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ४ घण्टा अघि

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ४ घण्टा अघि

    सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

    ४ घण्टा अघि

    गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

    ४ घण्टा अघि

    देउवाले टिकट खोसे, जनताले मेयर बनाए

    ४ घण्टा अघि

    स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजे : मानन्धर

    ५ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ जेष्ठ ५, बिहिबार
in
FLASH NEWS
  • १न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • २क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ३रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ४जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ५चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा
  • ६यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा
  • ७अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो
  • ८मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा दिइन् जाहेरी

लिथुआनियामा चिनियाँ फोन तुरुन्तै फाल्न र अब नयाँ नकिन्न चेतावनी ,यस्तो छ कारण

होमपेज / अन्तर्राष्ट्रिय
  • ७५७ पटक पढिएको


  • २०७८ आश्विन २०, बुधबार (७ महिना अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • लिथुआनियाको रक्षा मन्त्रालयले आफ्ना सबै नागरिकलाई चिनियाँ फोन तुरुन्तै फाल्न र अब नयाँ नकिन्न चेतावनी दिएको छ ।त्यहाँको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले यसअघि चीनले निर्माण गरेका फाइभजी मोबाइल फोनको परीक्षण गरेको थियो ।

    केन्द्रले एउटा शाओमी फोनमा स्थायी ‘सेन्सरसीप टुल्स’ र अर्को हुवावेको मोडलमा सुरक्षासम्बन्धी गम्भीर समस्या देखा परेको जनाएको छ। ‘हाम्रो सुझाव भनेको चिनियाँ फोन किन्दै नकिन्नु हो ।

    र, कसैले पहिले नै किनिसकेको छ भने छिटोभन्दा छिटो त्यसलाई फालिदिने या चलाउन बन्द गर्ने हो’, डेपुटी रक्षामन्त्री मार्गरिस अबुकेभिसिअसले भने । यता, हुवावेले प्रयोगकर्ताका कुनै डाटा कतै नपठाइने दाबी गरेको छ भने शाओमीले पनि सञ्चारमा सेन्सर नलगाइने स्पष्टीकरण दिइरहेको छ ।

    शाओमीको ‘एमआई टेन–टी फाइजजी’ फोनमा यस्तो सफ्टवेयर फेलापरेको छ, जसले ‘फ्री तिब्बत’, ‘लङ लिभ ताइवान इन्डिपेन्डेन्स’, ‘डेमोक्रेसी मुभमेन्ट’ जस्ता चीनमा विवादास्पद मानिने शब्दहरू पत्ता लगाई सेन्सर अर्थात् प्रतिबन्ध गराउन सक्ने त्यहाँको रक्षा मन्त्रालयको रिपोर्टले जनाएको छ ।

    यस किसिमका ४४९ शब्द या वाक्यका अंशहरूलाई शाओमी फोनको सिस्टम एपले इन्टरनेट ब्राउजरबाट समेत सेन्सर लगाउन सक्ने बताइएको छ । यसअघि, युरोपमा निर्यात गरिएका मोडलहरूमा यो फिचर ‘स्वीच अफ’ गरिएको थियो । तर, त्यो सिस्टम कुनै पनि बेला सक्रिय गराउन सकिने रिपोर्टको तर्क छ ।

    शाओमीकी प्रवक्ताले यसले प्रयोगकर्ताका व्यक्तिगत व्यवहारमा कुनै किसिमको हस्तक्षेप, ब्लकिङलगायत नगर्ने गरेको दाबी गरेकी छन् । त्यस्तै, शाओमीको डिभाइसले फोन प्रयोगकर्ताका ‘एन्क्रिप्टेड डाटा’ सिंगापुरमा रहेको आफ्नो सर्भरलाई पठाउने गरेको पनि पाइएको थियो । केन्द्रले भनेको छ, ‘यो डाटा केवल लिथुआनियाका लागि मात्र नभएर शाओमीका उपकरण प्रयोग गर्ने सबै देशका लागि महत्वपूर्ण जानकारी हुनेछ ।

    ’ शाओमी कम्पनीले सस्तोमा राम्रो प्राविधिक फिचरयुक्त मोडल ल्याएर लोकप्रियता कमाउँदै आएको छ । अघिल्लो वर्षको तुलनामा यसले आफ्नो दोस्रो क्वार्टरको आम्दानी ६४ प्रतिशतले वृद्धि गरिसकेको छ ।

    यता, हुवावेको ‘पी ४० फाइभजी’ फोनमा पनि समस्या देखिएको रिपोर्टमा उल्लेख छ । यसले प्रयोगकर्तालाई साइबर सुरक्षा उल्लंघनको खतरामा पारिदिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अस्ट्रेलियाका अलराउन्डर साइमन्ड्सको कार दुर्घटनामा निधन

    श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

    श्रीलंकाका एक सांसदले सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाए अनि आत्महत्या गरे

    एक करोडभन्दा बढीमा बिक्यो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट

    श्रीलंकामा फेरि आपतकाल घोषणा

    रुसी विदेशमन्त्रीको वयानपछि इजरायल आक्रोशित, माफी माग्नुपर्ने अडान

    ताजा समाचार
    १.

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ३ घण्टा अघि
    २.

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    ३ घण्टा अघि
    ३.

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि
    ४.

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ४ घण्टा अघि
    ५.

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ४ घण्टा अघि
    ६.

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ४ घण्टा अघि
    समाचार
    थप

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution