• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ५, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    २ घण्टा अघि

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    २ घण्टा अघि

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    २ घण्टा अघि

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ३ घण्टा अघि

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ३ घण्टा अघि

    सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

    ३ घण्टा अघि

    गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

    ३ घण्टा अघि

    देउवाले टिकट खोसे, जनताले मेयर बनाए

    ३ घण्टा अघि

    स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजे : मानन्धर

    ३ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ जेष्ठ ५, बिहिबार
in
FLASH NEWS
  • १न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • २क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ३रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ४जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ५चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा
  • ६यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा
  • ७अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो
  • ८मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा दिइन् जाहेरी

भेट नै नभएको प्रहरी संग अभद्र ब्यबहार गरेको भन्दै मुद्धा दायर ,अन्यायमा ब्यबसायी युवराज खतिवडा

होमपेज / व्यक्तित्व
  • ८३० पटक पढिएको


  • २०७८ आश्विन १, शुक्रबार (८ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नमस्कार म युवराज खतिवडा । पछिल्लो समयमा मेरो बिसयमा बजारमा आएका विभिन्न बिसयाहरुको बारेमा प्रस्ट पार्न चाहान्छु।

    म करिब एक दशक अगाडिदेखि पोखरामा ब्यबसाय गर्दै आएको छु। मेरा ब्यबसायहरु मध्ये एक निर्माण ब्यबसाय पनि हो। म निर्माण ब्यबसायी भएका कारण मैले विभिन्न निर्माण सम्बन्धि सामाग्रीहरु आफ्नै प्रयोजनका लागि संचालन गर्ने र भाडामा दिने गरेको छु। साथै मेरो कन्स्ट्रक्सन कम्पनिले विभिन्न स्थानमा निर्माण कार्यका क्रममा निकासी भएको माटो तथा ग्रावेल खरिद गरि बिक्रि बिततण गर्दै आएको छ। यसै सन्दर्भमा यहि भाद्र २४ गते मलाइ पोखराको खापौदिमा जमिन सम्याउनको लागि भनि डोजर(ब्याक लोडर ) भाडामा दिनु भनि फोन आयो। मैले डोजर(ब्याक लोडर ) पठाउन भन्दा आगाडि उक्त जमिनको अनुगमन गरे । त्यो जमिन फेवा तालको छेउ भएका कारण यो जग्गामा कतै बिबाद त छैन? भनेर उक्त जग्गा भाडामा लिने (दोश्रो पक्ष) दिपेश श्रेष्ठ र मनोज श्रेष्ठलाइ प्रश्न गरे ,उनीहरुले वाल लगाइसकेका छौ, सबै बैधानिक नै छ तपाइँले डोजर(ब्याक लोडर) पठाउनुहोश हामि लागेको भाडा दिन्छौ भनेपछि मैले डोजर पठाए। सोहि (२०७८/५/२४) गतेका दिन साझ करिब ६:३० बजेको समयमा शुरक्षा कर्मीहरु आएर भिडियो बनाइ मेरो डोजर नियन्त्रणमा लिनुभयो, काम रोकियो , त्यतिबेला उक्त ठाउमा म थिइन। अब साझको करिब ९;२४ बजे तिर दुइजना शुरक्षा कर्मीहरु मेरो घरमा आउनुभयो, म खाना खादै थिए। उहाहरुले सामान्य भेटघाटका लागि सर संग भेटन जान अनुरोध गर्नुभयो। मैले प्रहरीको अनुरोधलाई सहजै स्वीकारे र म जिल्ला प्रहरी कार्यालय गए। त्यो दिन मलाइ हिरासतमा राखियो तर किन राखियो भन्ने बिसयामा म अन्योलमा नै भए। भोलिपल्ट मात्र थाहा भयो मलाई अभद्र ब्यबहारमा मुद्धा चलाउने तयारि गरिएको रहेछ। प्रहरी साथीहरुले उक्त स्थानमा आफुहरु अनुगमनमा जादा मैले उहाहरुलाई अभद्र ब्यबहार गरेको भन्नुभएको रहेछ तर मलाइ उहाहरुले भेट्नुभएको नै छैन। यदि मैले अभद्र ब्यबहार नै गरेको भए त्यतिबेलानै त्यहि स्थानबाट मलाइ पक्राउ गर्नुपर्थ्यो। उहाहरु ९:२४ मा मेरो घरमा आउनुभएको, बस्नुभएको सी सी टी भी फुटेज म संग शुरक्षित छ । यो घटनामा मलाइ शुनियोजित हिसाबले फ़साइएको छ।

    १  जग्गा धनि अरुनै कोहि, उक्त जग्गा भाडामा लिइ, संरचना बनाइ ब्यबसायिक लाभ लिने अरुनै कोहि, म मात्र डोजर(ब्याक लोडर ) भाडामा पठाउने सामान्य ब्यबसाई पक्राउ परे
    २  त्यो दिन (२०७८/५/२४) प्रहरी संग मेरो भेट नै भएको छैन मैले कसरि अभद्र ब्यबहार गरे ?
    ३  मैले अभद्र ब्यबहार गरेको भए सोहि समयमा नै सोहि ठाउबाटै मालाई पक्राउ गर्नुपर्थ्यो, त्यसो किन भएन ?
    ४  जग्गा धनि र उक्त जग्गा भाडामा लिनेहरुलाई किन सोधपुछ गरिदैन ?
    ५ मलाइ प्रहरीले दिएको धटन बिबरण कागजमा मैले सार्बजनिक स्थान पुरेको र कामदारहरु परिचालान गरि सिमेन्ट ढुङ्गाको पर्खाल लगाएको भन्ने कुरा उल्लेख गरिएको छ जुन कुरा सरासर झुट हो।
    ६ मलाइ २०७८/५/२४ गते पक्राउ गरिएको हो तर प्रहरीले पक्राउ मितिनै एक महिना अगाडि सारी २०७८/४/२४ गते उल्लेख गरेको छ जुन कुरा पनि सरासर झुट हो।

    यस बिसयमा मेरा ईस्टमित्र शुभचिन्तक साथीभाई , ब्यबसाई मित्रहरु, मान्यजनहरु लगायत सम्पूर्ण नेपालि दाजुभाइ दिदि बहिनिहरुलाइ जानकारी गराउन यहीबाट जानकारी गराउन चाहान्छु । मैले गल्ति गरेको छैन। गल्ति गरेको पाइएमा सजाय भोग्न तयारनै छु तर निर्दोष व्यक्ति फस्नु भनेको अर्को बिडम्बनाको कुरा हो।
    यो अदालतमा बिचाराधिन मुद्धालाइ कुनैपनि हिसाबले प्रभाबित पार्ने हेतुले गरेको होइन। मात्र मेरो बारेमा विभिन्न संचार माध्यम बाट बजारमा आएका हल्ला हरुको बिसयमा प्रस्ट पार्नकालागि भएको जानकारी गराउदछु।  (Yubaraj khatiwada संगको फोन सम्बाद र फेसबुक  बाट )

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किन पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक!

    पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचे ओली(भिडियो हेर्नुहोस )

    नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सी डिजाइन गरेर जिते एक लाख

    काठमाडौँका ४७ वर्षिय पुरुषले आफ्नै घरमा गरे देहत्याग, किन गरे यस्तो..

    मरेको श्रीमतिको लाससङ्ग लगनगाठो गरेपछी

    अनेक पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

    ताजा समाचार
    १.

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    २ घण्टा अघि
    २.

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि
    ३.

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    २ घण्टा अघि
    ४.

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    २ घण्टा अघि
    ५.

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ३ घण्टा अघि
    ६.

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ३ घण्टा अघि
    समाचार
    थप

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution