• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ५, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ३ घण्टा अघि

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    ३ घण्टा अघि

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ३ घण्टा अघि

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ४ घण्टा अघि

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ४ घण्टा अघि

    सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

    ४ घण्टा अघि

    गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

    ४ घण्टा अघि

    देउवाले टिकट खोसे, जनताले मेयर बनाए

    ४ घण्टा अघि

    स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजे : मानन्धर

    ४ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ जेष्ठ ५, बिहिबार
in
FLASH NEWS
  • १न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • २क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ३रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ४जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ५चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा
  • ६यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा
  • ७अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो
  • ८मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा दिइन् जाहेरी

किन लापरवाहि गरो फेवासिटि अस्पतालले स्याङ्जाकी सबिनाको मृत्यु

होमपेज / अपराध
  • ११६५ पटक पढिएको


  • बिजय लामिछाने
  • २०७८ श्रावण ८, शुक्रबार (१0 महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पोखरा । स्याङ्जाकी एक महिलाको उपचारमा लापरवाही गरी विरामीको ज्यान गएको भन्दै आफन्तहरुले सत्यतथ्य छानविनको माग गरेका छन् ।

    स्याङ्जाको आँधिखोला गाँउपालिका वडा नम्बर ६ शेरा घर भई भूमिलाल ढकालको छोरा शालिकराम ढकालको श्रीमती २६ बर्षीय सबिना पोखरेल ढकालको चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको परिवारले जनाएका छन् ।

    आफन्तका अनुसार साउन सात गते विहान करिब साढे ११ बजे फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो । सामान्य समस्या देखिएको कारण अस्पताल भर्ना गरिएको र पछि चेकजाँचको क्रममा उनलाई पत्थरी भएको भनिएको थियो ।

    अस्पताल प्रशासनले उनको पत्थरीको उपचार गर्न भनेपछि त्यस दिन साँझ अपरेशन गर्ने भनिएको थियो । तर राती नौँ बजे अस्पतालले उनको अपरेशन असफल भएको भन्दै बिरामीलाई मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

    सबिनाका दाजु नन्दलाल पोखरेलले यूरोलोजिस्ट डा. ध्रुव अधिकारीको टिमले उनको उपचार गरेको बताउँदै उनीहरुको लापरवाहीको कारणले बिरामीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘सामान्य समस्या भएको बिरामीलाई अपरेशन नगरी मृत घोषणा गरियो, डाक्टरकै लापरवाहीको कारण विरामीको मृत्यु भएको छ, लापरवाही गर्ने चिकित्सकमाथि कडा भन्दा कडा कारवाही गर्न माग गरेका छौँ ।’

    यता अस्पताल प्रशासनले भने चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु नभएको बताउँछ ।

    डा. अधिकारीले आफूहरुको कारण बिरामीको मृत्यु नभएको बताउँदै अस्पताल आउँदा उहाँको रगत र मृगौलामा समस्या भइसकेको बताउनुभयो ।

    रगतमा पनि इन्फेक्सन भएको थियो, किड्नी पनि सुन्निएको थियो, उहाँले भन्नुभयो, ढाडमा एनेस्थेसियाको सुई लगाएर अपरेशन गर्ने तयारी थियो । सुई राखिसकेको थिएन । तयारी भइरहेको थियो । त्यसपछि बिरामी काँप्न थाल्नुभयो । अनि सुई नलगाएर लाइफ सेभिङ शुरू गर्याैँ ।

    उहाँले अघि भन्नुभयो, त्यो अवस्थामा उहाँको मुटुले काम गर्न छोडिसकेको थियो । त्यसपछि हामीले धेरै कोशिस गर्याैँ, तर बचाउन सकेनौँ ।

    उहाँले सिटी स्क्यान गर्दा आर्टरीमा नशाहरुमा इन्फेक्सन, र दिमागमा पनि असर परेको देखिएको बताउनुभयो ।

    यो अत्यन्तै दुखद घट्ना, यस्तो पनि हुँदो रहेछ, बीस बर्षको समयमा मैले यस्तो अनुभव पनि गरेको थिइनँ । यो कल्पना भन्दा बाहिरको मृत्यु भयो । उहाँले भन्नुभयो ।

    डा. अधिकारीका अनुसार बिरामी सबिनाको युरेटर पिसाबनलीमा पत्थरी देखिएको थियो ।

    बिरामीलाई समस्या हुँदा एनेस्थेसियाको औषधि प्रयोग गरि सकिएको थिएन । अपरेशन नहुँदै उहाँको मृत्यु भएको कारण आफूहरुको कुनै गल्ती नरहेको अस्पतालको दाबी छ ।

    यता बिरामीका आफन्तहरुले आफूहरुले जीवन फिर्ता नै नपाएपनि उचित न्याय पाउँनुपर्ने माग गरेका छन् । अन्यथा अस्पतालविरुद्ध कानूनी लडाइँ लड्ने उनीहरुको चेतावनी छ ।

    यतिबेला अस्पताल प्रशासन र मृतकका आफन्तहरुवीच छलफल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

    ललितपुरमा ९ वर्षीया बालिका र झापामा १५ वर्षीया किशोरी बलात्कृत

    पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ पक्राउ

    ढलौटका मूर्ति चोरी गर्ने दुईजना पक्राउ

    पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी,तीन जना प्रक्राउ

    महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ

    ताजा समाचार
    १.

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ३ घण्टा अघि
    २.

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    ३ घण्टा अघि
    ३.

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि
    ४.

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ३ घण्टा अघि
    ५.

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ४ घण्टा अघि
    ६.

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ४ घण्टा अघि
    समाचार
    थप

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution