गुल्मीमा च’ट्या”ङ लागेर घा’ई’ते भएकी १८ वर्षीय करिष्मा गाहाको मृ’त्यु भएको छ। बिहान सुतिरहेको समयमा घरमा च’ट्या’ङ लागेर घाईते भएकी करिस्मा लाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पुर्याईएको थियो।
उक्त अस्पतालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा नि’धन भएको तम्घासबाट बिमल छन्तेलले जानकारी दिनुभयो। च’ट्या’ङ लागेर करिस्माको मुख,कपाल जलेको थियो। गुल्मीमा च’ट्या’ङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा’ई’ते भएका थिए। जसमा एक जनाको मृ’त्यु भएको छ ।
च’ट्या’ङ लागेर करिस्माको मुख,कपाल जलेको थियो। गुल्मीमा च’ट्या’ङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा’ई’ते भएका थिए। जसमा एक जनाको मृ’त्यु भएको छ ।उक्त अस्पतालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा नि’धन भएको तम्घासबाट बिमल छन्तेलले जानकारी दिनुभयो। च’ट्या’ङ लागेर करिस्माको मुख,कपाल जलेको थियो। गुल्मीमा च’ट्या’ङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा’ई’ते भएका थिए। जसमा एक जनाको मृ’त्यु भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |