काठमाडौं । पछिल्ला दिनहरुमा रूपा सुनारको डेरा प्र। क। र। ण निकै चर्चामा रहेको छ । उनलाई त। ल्लो जा। तको भन्दै कोठा भाडामा दिन नमानेकी घरबेटी सरस्वती प्रधान रि। हा भएसँगै अ। नेक प्र। श्न। हरु उठ्न थालेका छन् ।
यो बीचमा चर्चित क्रा।न्ति।का।री कवि बलाराम तिमल्सिनाले रूपाका नाममा एक पत्र लेखेका छन् । सामाजिक स-ञ्जा-ल फेसबुकमार्फत उनले उक्त पत्र सार्वजनिक गरेका हुन् । पत्र हेर्नुहोस्
प्रिय रूपा बहिनी, यो दुखको ब।ज्र तिम्रो टा।उ।कामा परेको वेलामा यो दाजुको तर्फबाट सान्त्वनाका दुई शब्द लेख्दै छु । प्रिय बहिनी,
यहाँ हि।रा।स।त।बाट सिधै नि।कालेर
बि।ज।यी भा।व।मा चुनाव जितेको नेता जसरी हा।त हल्लाउदै हिड्न उ।ध्दा।र गर्न आइपुग्ने मन्त्री छन कसैका । योभन्दा ठूला ठूला अ।प।रा।ध हुँदा पनि सकभर मु।ध्दा नै नलाग्ने र लागिहाले पनि से।टि।ङ।मा छुटाउने सरकार छ कसैको ।
तर रूपा बहिनी तिम्रो लागि माथि कोही पनि छैनन । माथि जो छन ती सबै तिम्रा वै।री।हरू छन । तिम्रो न पुलिस छ , न न्यायलय छ । तिम्रो न मन्त्री छ न सरकार छ ।
तिम्रो द।ह्रो रक्षा गर्ने कानून र संबिधान पनि छैन । धर्म ? धर्म पनि तिम्रो रक्षक होइन भक्षक हो । तिमीले मान्ने हिन्दू धर्मले द।लि।त र अझ महिलालाई मा।न्छे नै ग।न्दै।न पसु गन्छ ।
ढोल ग।वा।र पसु शू।द्र नारी , ये सब ता-ड-न का अधिकारी ” भनेर प्रष्टै भनेको छ। अब हेर त । तिमी त नारी पनि शू।द्र पनि । तिमीलाई त कुटेरै तह लाउनु पर्छ भनेको छ धर्मशास्त्रले ।
ईश्वर ? तेत्तीस कोटी देवता कोही तिम्रो पक्षमा थिएननर’ छैनन । देवीहरू पनि दलितको पक्षमा थिएननर छैनन । मु।ध्दा द।र्ता गर्ने बेलामा प्र।ह।री।को रबैया देखिहाल्यौ ।
शिक्षा मन्त्रीको गुण्डागर्दी पनि देखिहाल्यौ । तिमीमाथि विभेद गर्ने मान्छेलाई फिल्मी शै।ली।मा हि।रा।स।त।बाट झिकेर गाडीमा हा।ले।र गु।ण्डा तरिकाले लगेको हेर्दा तिमीलाई कस्तो अनुभूति भयो होला ? तिमीलाई लाग्यो त
यो सरकार तिम्रो पनि हो भनेर ? पक्कै लागेन । हुन त यो देश तिम्रो पनि हो । तर सारमा यो देश अझै तिम्रो भैसकेको छैन। यो देश अझै मुख र पाखुराबाट जन्मनेहरूले चलाइरहेका छन।
दुखको घडीमा तिमी सम्वध्द पत्रकारहरूको संगठन पनि हरायो ? द-लि-त-का बडे बडे एनजीओहरू हराए ? द-लि-त आयोग कता हरायो ? महिला आयोग कता लुक्यो ? थुप्रै कवि कलाकारहरू हराए ।
फेमिनिष्टहरूको ठूलो बगाल नै ह-रायो । राजनीतिक पार्टीहरूलाई तिम्रो दुख कुनै दुख हो भन्ने नै ला-गे-न । आफूलाई कम्युनिष्ट भन्ने, समाजवादी भन्ने,
लोकतन्त्रवादी भन्ने कैयन मानिसहरूभित्रको ब्राम्हणवाद यही वेला फु-त्त निस्कियो र-तिमीले कोठा पाइनौ ! हामीले कोटा पाएनौ ! ’भनेर रत्यौली खेल्न थाल्यो ।
अरु कतिले आफ्नो घर आफ्नो मर्जी भनेर भँडास पोखे । लकडाउनको वेला लखर लखर कोठा खोज्न कसले भनेको थियो भन्ने देखि लिएर बाठी भएर म का-मी-की छो-री हुँ भनेर किन भन्नु पर्थ्यो भनेर उल्टै तिमीलाई दोष दिनेहरू पनि निस्किए ।
थुप्रै प्रगतिशीलहरूले लाज छोप्ने बस्त्र खुस्काए । रूपा बहिनी, यस्तो लाग्थ्यो कि प्रतिगमन सरकारी रङ्गमञ्चमा छ-म-छ-मी नाचिरहेको आजको क्रु-र स-मयमा तिमी झण्डै झण्डै एक्लै छौ ।
तर तर , सबै मानिसहरू म-रि-स-के-का थिएनन। कोही जीवित पनि थिए । सबैले मूल्यलाई पोलेर खाइसकेका थिएन । सबै जना प्रतिगमनका म-ति-या-र बनि सकेका थिएन ।
थोरै मान्छे नै सही, जसका दिलमा न्या-य-को दीयो अझै ब-ल्दै थियो । जसको छा-त्ति-भित्र मा-न-व-ताको ढुकढुकी अझै चल्दै थियो । तिनीहरू यो-ध्दा-जस्तै बनेर तिम्रो पक्षमा उभिए ।
ती भूइँबाट धू-लो टकटक्याउदै उठे र तिम्रो पक्षमा उभिए । ती पूर्वबाट उभिए। ती पश्चिमबाट उभिए । ती हिमाल पहाड र मधेशबाट उभिए । ती उ-त्पी-ड-क जातीको पंक्तिभित्रबाट पनि उभिए ।
सबैका हात हा-त-का चिरागहरू जोड्दा एउटा विशाल दावानल बन्यो र उच्च जातीवादीहरूको दिमागमा आतङ्क नै मच्चायो । यो लामो लडाईको एउटा भि’डन्त थियो ।
यो भि’डन्त तिमीले शानदार लड्यौ। जीवन भि-ड-न्त नै भि-ड-न्त-हरूको महासंग्राम हो । म तिम्रो जीवन भि’डन्तमय होस र अन्तिम यु-ध्द-मा तिम्रो जीत होस भन्ने शुभकामना दिन चाहन्छू
साथै आफ्नो तर्फबाट भरपूर सहयोग गर्ने प्रतिवध्दता व्यक्त गर्दछु । त्यो जीत तिम्रो निजी जित हुने छैन । त्यो जीत तिम्रो जा-ती-को मात्र जीत हुने छैन । त्यो जीत मा-न-व-ता-को जीत हुने छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |