• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र ९, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र ९, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

को’रोना विरुद्धको खोप पुर्‍याउन हिँडेकी अस्मिता जंगलमा मृ,त भेटिइन्

होमपेज / घटना
  • ४७२ पटक पढिएको


  • २०७८ अषाढ १०, बिहिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काठमाडौं: डडेल्धुराको भित्री मधेस क्षेत्रको परशुराम नगरपालिका–८ गोपदेगडाकी २५ वर्षीया अस्मिता धामी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी थिइन्। को’रो नाको दोस्रो लहरले गर्दा परशुराम नगरपालिका–९ जमरानीस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितालाई कामको जिम्मेवारी अरु बेला भन्दा अलि बढी नै थियो।

    नियमित कार्यालय सर सफाई लगायतको सहयोगी काम गर्ने उनी पछिल्लो समय भने को’रो ना खोप ओसार्न सघाउने गर्थिन । उनी कार्यरत स्वास्थ्य केन्द्रमा असार १ गते ६२ वर्ष भन्दा माथिका वृद्ध वृद्धालाई को’रो ना विरुद्ध खोप (भेरोसिल) लगाइयो । बचेका केही डोज खोप र कागजात अस्मिताले बुधबार (असार २ गते) जोगबुढा अस्पताल पुर्‍याउनु पर्ने थियो। खोप र कागजात पुर्‍याउन उनी बुधबार बिहान जोगबुढा अस्पतालतर्फ हिडिन्।

    जमरानी स्वास्थ्य केन्द्रबाट जोगबुढा अस्पताल करिब १०/१५ किलोमिटरको दुरीमा छ। जोगबुढा अस्पतालसम्म पुग्न गाडीको सेवा भए पनि निरन्तरको वर्षाले सडक बिग्रेकोले त्यो दिन गाडी चलेका थिएनन् । स्थानीयका अनुसार हिँडेर स्वास्थ्य केन्द्रबाट जोगबुढा अस्प ताल पुग्न झण्डै तीन घण्टा समय लाग्छ। बेलुका घर फर्किनु पर्ने अस्मिता त्यो दिन अबेर रातिसम्म पनि घर फर्किदैनन्। ढिलो भयो भने कहिले काहीँ उनी स्वास्थ्य केन्द्र नजिकै बस्ने आफन्त (मामा ससुरा) कहाँ बस्ने गर्थिन्।

    बुधबार बेलुकासम्म पनि उनी घर नपुगे पछि परिवारले आफन्त कहाँ गएको अड्कल काटे। अर्को दिन (बिहीबार असार ३ गते) स्वास्थ्यचौकीमा सम्पर्क गरेर बुझ्दा उनी कार्यालयमा अनुउपस्थित रहेको जानकारी आयो। त्यसपछि मामा ससुरा लगायत अन्य आफन्त सोधखोज भयो तर उनको केही अत्तोपत्तो चलेन। को’रो ना खोप पुर्याउन गएकी अस्मिता सम्पर्क विहिन भए पछि श्रीमान र आफन्त झस्किए।

    तीन दिनदेखि आमा घरमा नआएकाले उनका स–साना दुई छोरी आमाको पर्खाइमा थिए। ह’राएको आशंका गर्दै शुक्रबार बिहानैदेखि केही स्थानीयहरुले जमरानीदेखि जोगबुढासम्म सोधखोज गर्दै हिँडे।तर अस्मिताको पत्तो भने केही लागेन। फेरी शनिबार बिहानैदेखि स्थानीयले अस्मिता हिँडेको बाटो र आसपासको क्षेत्रमा खोजी तीब्र पारे। कोरोनाबाट बचाउने ‘को’रो नाको खोप’ पुर्याउन हिँडेकी उनलाई स्थानीयले जंगलमा मृत फेला पारे।

    जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार जोगबुढा अस्पताल जाने बाटोबाट करिब ७० मिटरभित्र स्थानीय हट्वानी सामुदायीक वनमा अस्मिताको श,व भेटिएको थियो। श,व नजिकै अस्मिताको एक चप्पल, मास्क, उनले बोकेको खोप फे’ला परेको प्रहरीले जना एको छ। घटनाको प्रकृति हेर्दा ह,त्या गरेर फा’लिएको हुन सक्ने परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द सिंह बोहराले आशंका व्यक्त गरे।

    ‘टाउकोमा चो’ट छ, बंगारा भाँचिएका छन्,’ उनले भने, ‘घटना प्रकृति हेर्दा ह,त्या भएको जस्तो देखिन्छ ।’ उनका श्रीमान् भारतमा रोजगारी गर्छन्। को’रो नाको कारण आजभोली भने उनी घरमै छन्। उनका ३ र ६ वर्षका दुई छोरी छन्। घटनाको सत्यतथ्य छानविन गरि दो’षिलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँउपालिकाको पेट्रोल कुपन

    बिबाह गरेको ५ दिनमै पबित्राको टिकटकले लियो ज्यान, यसो भन्छन उनको आफन्त

    आज स्वदेश फर्कंदैछन् अफगानिस्तानबाट उद्धार गरिएका थप नेपाली

    पवन माविका विद्यार्थी आन्दोलित ः गणित विषयमा शिक्षकले गरे अफ्नो मनोमानि

    गोङ्गबुबाट पेस्तोलसहित तीनजना पक्राउ

    भारतीय सीमासुरक्षा बलको अमानवीय कार्यको छानविन गर्न ५ सदस्यीय समिति गठन

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution