काठमाडौं । जातका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरो’पमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् ।उनी बुधबार दिउँसो रिहाई भएकी हुन् । उनको रिहाई माग गर्दै बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रदर्शन समेत गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मु’द्दा अदालतमा नलिई रि’हा गरिदिएको जानकारी दिनुभयाे ।सुना’रले घरभाडा माग्न जाँदा जा’तीय वि’भेद गरेको भन्दै उजु’री दिएपछि प्रधान आइतबार प’क्राउ परेकी थिइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |