झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क’र’णी पछि ज्या’न लिएको भएको आशङ्कामा प्रहरीले एक आ’रोपीलाई नि’यन्त्र’णमा लिएको छ । पी’डित परिवारको तर्फबाट कि’टानी जा’हेरी र मृ’तकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घ’ट’नामा सं’लग्न भएको आ’शङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नि’य’न्त्रणमा लिइएको जनाइएको छ ।
दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बे’होस अ’वस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्याउने बित्तिकै सेजलको मृ’त्यु भएको थियो। मृ’त’क युवति सेजलको बे’डमा न’सोचेका दृ’श्य’हरु देखिएका छ्न । उक्त कोठामा लागुपदार्थ भेटिएका छ्न ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |