• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १३, सोमबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

जहाँ देवताको डरले कोरोनाविरुद्धको खोप लगाउँदैनन्

होमपेज / covid 19
  • ३९२ पटक पढिएको


  • २०७८ जेष्ठ २९, शनिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जेठ २९, काठमाडौं ।एजेन्सी- गत मे २२ मा भारतको हिमाचल प्रदेशको विकट गाउँ मलाना पाँच किलोमिटर हिँडेर स्वास्थ्यकर्मीहरूको टोली पुग्यो । उनीहरुले त्यहाँ एक खोप केन्द्र बनाए। यद्यपि, उक्त खोप केन्द्रमा केवल ३६ जना मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाए । जबकि यो गाउँमा २२ सयभन्दा धेरै मानिस बस्छन् । सो संख्यामा मानिसहरूले खोप लगाउनु पनि यो गाउँमा ठूलो सफलता सरह नै थियो ।

     

    मलानाका मानिसहरूले धार्मिक प्रशासन गाउँ परिषद्को कारण खोप लगाउन मानेका थिएनन् । गाउँ परिषद्ले स्थानीय देवता जमदग्नी ऋषि यसमा सहमत नभएको भन्दै कोरोनाविरुद्धको खोप नलगाउन सबैलाई आग्रह गरेको थियो । स्थानीयका अनुसार गाउँ परिषद्लाई देउताबाट खोप लगाउने अनुमति पाउन नै करिब पाँच महिना लाग्यो । गत मे महिनाको मध्यमा भारतमा कोरोनाको दोस्रो लहर फैलिरहेको अवस्थामा देवताबाट यसबारेमा अनुमति मिल्यो ।

     

    देवताको अनुमति पाएपछि पनि यो गाउँका केवल १.८ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप लगाए ।

     

    गाउँलेका अनुसार जमदग्नी ऋषिले उनीहरूलाई एक महिलाको शरीरमा आएर प्रत्यक्षरूपमा खोप केन्द्र स्थापना हुनुभन्दा दुई दिन पहिला खोपको बारेमा बोलेका थिए । देउताले महिलाको माध्यमबाट खोपबाट टाढा रहन निर्देशन दिएका थिए । देउताले आफ्नो दैवी शक्तिको प्रयोग गरेर गाउँलाई कोरोनाबाट बचाउने बताएका थिए ।

     

    मलानामा अन्धविश्वास, गलत सूचना र खोपप्रतिको अनिच्छा असीमित छ । जानकारहरूका अनुसार यस किसिमको अवस्था भारतको धेरै ग्रामीण क्षेत्रमा देख्न सकिन्छ । महाराष्ट्रको पालघरका आदिवासीहरू आफूहरू सधैं घाममा काम गर्ने भएकाले कोरोनाको संक्रमण नहुनेमा विश्वास गर्छन् । भारतको पश्चिमी घाटका पोतराज समुदायका मानिसहरू पनि आफूहरूलाई कडक लक्ष्मीले कोरोना खोप नलिन भनेको बताउँछन् ।

     

    त्यस्तै, राजस्थानको सिरोही जिल्लाको अराभाली श्रृङ्खलामा बसोबास गरिरहेका आदिवासी पनि कोरोनाविरुद्धको खोप लिन इच्छुक छैनन् । भारतको पूर्वी राज्य झारखण्डमा पनि अधिकांश लामो समयदेखि बसोबास गर्दै आएका मानिसहरू खोप लिन अस्वीकार गरिरहेका छन् । त्यसको सट्टामा उनीहरू संक्रमण फैलिन नदिन ‘हवन’ गरिरहेका छन् ।

     

    भारतमा गत जनवरीदेखि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ । कोरोनाको दोस्रो लहरका कारण समस्यामा रहेको भारतका ग्रामीण क्षेत्रमा अझै पनि संक्रमण फैलिरहेको छ । त्यहाँको स्वास्थ्य पूर्वाधार निकै कमजोर छ ।

     

    विश्वव्यापी स्वास्थ्यबारे अध्ययन गरिरहेका अनन्त भान अहिले भारतको अवस्था चिन्ताजनक रहेको बताउँछन् । ‘अहिले भारतसँग पर्याप्त खोप छैन । यदि सरकारले खोपको व्यवस्था गरेछ भने पनि यस किसिमका अन्तर नहटाउने हो भने खोप अभियान असफल बन्नेछ । यिनीहरू सबैभन्दा जोखिमपूर्ण समुदायमध्येका एक हुन्’, उनले भने ।

     

    यो समचार सामाजिक संजालबाट साभार गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    दुई अर्ब लगानीमा चितवनमा खुल्याे नयाँ क्यान्सर अस्पताल

    बिराटनगरमा एक दिवसिय मानसिक स्वास्थ सम्बन्धी गोष्ठी सम्पन्न

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution