• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र ९, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र ९, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

साथ नदिएको भन्दै निकाल्दिए मनाङ्गेलाइ मन्त्री पदबाट

होमपेज / Flash News
  • ८५३ पटक पढिएको


  • २०७८ जेष्ठ २८, शुक्रबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङले पदबाट बर्खास्त गरेका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराएको प्रेस संयोजक बिक्रम न्योपानेले सेतोपाटीलाई जानकारी दिए। 

    मुख्यमन्त्री गुरुङले बिहिबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए। सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पदबाट बर्खास्त भएपछि मनाङेले राजीनामा पत्र सार्वजनिक गरेका छन्। उक्त राज‍ीनामा पत्र शुक्रबार मुख्यमन्त्री गुरूङलाई बुझाउने मनाङे निकट एक युवाले जानकारी दिए। राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिने बताएका छन्। 

    राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको उल्लेख गरेका छन्।

    मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले पहिलो कार्यकालमै मन्त्री बनाएका थिए। त्यसलगत्तै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरूङले मनाङ्गेलाई सोही मन्त्रालयको जिम्मा दिएर मन्त्री बनाएका थिए ।

    यसैबीच मनाङेले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्ने घोषणा गर्दै संसद

    बचाउने उद्घोष गरेका छन्।

    मनाङ्गेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद विघटन गर्ने योजना बनाएपछि संसद जोगाउनका लागि विपक्षी गठबन्धनमा उभिने योजना बनाएको बताएका हुन् ।

    केन्द्रको रोग प्रदेशमा आएको भन्दै मनाङेले भने, ‘कोरोना के हो र, भ्याक्सिन लगाए सकिन्छ। यो बिमारको त भ्याक्सिन पनि छैन। भ्याक्सिन भनिएको राजीव गुरुङ रहेछ।’

    सिधै संसद भंग गर्छु भन्ने मान्छे राजनीतिज्ञ हुन नसक्ने बताउँदै मनाङेले संसद भंग गर्ने मान्छेले विश्वासको मत लिने आधार नरहने बताए।

    ‘यस्ता मान्छेलाई विश्वासको मत दिने पनि बेवकुफ हैन?,’ मनाङले सञ्चारकर्मीहरूलाई भने, ‘त्यहाँका २७ जना पनि हैन, पाँच जनाले बाँडेर खाने हो।’

    संसदमा भएका केपी ओलीका मान्छे २६ जना संसद विघटनको पक्षमा रहेको भन्दै उनले इन्द्रलाल सापकोटा (माधव नेपाल पक्षका) मात्रै विघटनको विपक्षमा रहेको बताए। उनीहरूलाई एक भोट पनि दिन नहुने उनको भनाइ छ।

    संसद विघटनको योजना बनाउनेहरूलाई मुद्दा लगाउनुपर्ने मनाङेले बताए। उनले भने, ‘यिनीहरूलाई के मुद्दा लगाउने नयाँ सरकारले गर्ला। यिनीहरूले एक महिना तयारी गरेका हुन्। जानीबुझी संसद फाल्नेलाई देशद्रोह लाउनुपर्‍यो कि प्रदेशद्रोह मुद्दा लगाउनुपर्‍यो।’

    मुख्यमन्त्री गुरुङ अहिले पनि आफ्नो दाइ जस्तै भएको भन्दै मनाङले दुई पटक साथ दिएर हेरेको बताए।

    उनले भने, ‘पृथ्वीसुब्बा मेरो अहिले पनि दाइजस्तो हो, जोगाउनुप¥यो भनेपछि मैले साथ दिए। तलब होला, चुनाव जितेर आएकाले बजेट लगेर काम गरेको होला। उहाँहरूले जसरी बहुमत पुर्‍याउँछौ भनेको थियो। पुगेन।’

    दोस्रो पटक मनाङ र लमजुङको सम्बन्ध राम्रो रहेको भन्दै समर्थन जनाएको बताए। दोस्रो पटक मन्त्रीको सपथ खाएपछि यस्तो तालले भएन भनेर आफू बुधबारको मन्त्रिपरिषद बैठकमा नगएको बताए। बुधबार पनि  बेलुका ७ बजेसम्म मन्त्रालयमै रहेको मनाङेले बताए।

    मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदा मन्त्री मनाङे मतदानमा सहभागी नभई सम्पर्कविहीन भएका थिए। मोबाइल अफ गरेर मन्त्री मनाङे दिनभर पोखरा–मनाङ समाजमा रहेको र त्यहाँ मास्क लगायत वितरण गरेका थिए।

    यदि मनाङेले साथ दिएमा कृष्णचन्द्रको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुने निश्चित छ।

    मुख्यमन्त्रीले सुब्बाले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए भने मनाङ्गे बैठकमा उपस्थिति भएका थिएनन् । सरकार बन्नका लागि विपक्षी गठबन्धनका लागि एक मत आवश्यक हुन्छ । मनाङ्गेले मत दिए विपक्षीको सरकार बन्ने छ । अब हेर्न बाकी छ मनाङ्गेले कुन पदमा कुन पाटी बाट समाल्ने छ्न ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा

    रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution