नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३७ अंकले घटेको छ। नेप्से परिसूचक ३७ ५८ अंकले घटेर २६६१ को बिन्दुमा पुगेको छ।
आज क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ अंकले घटेर ४७९१० बिन्दुमा पुगेको छ।
नेप्से घट्दा पनि २ कम्पनीको सेयर मूल्य आज सर्वाधिक वृद्धि भएको छ। ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको सेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले बढेको छ।आज चन्द्रागिरी हिल्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। कारोबारका हिसाबले आज सबैभन्दा धेरै किनबेच नागरिक लगानी कोषको भएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |