मोरङ प्रहरीले एक लाख भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।विराटनगर–१७ स्थित मटेरुवास्थित अस्थायी प्रहरी चौकीको टोलीले शनिबा साँझ चेकजाँचका क्रममा धरान–८ बस्ने ५५ वर्षीय नौसाद मियाँलाई भारतीय नोट पाँच सय दरका दुई सय छ थान गरी जम्मा एक लाख तीन हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |