ब्रजिलमा कोरोना भाइरस महामारीका कारण हुने मृत्युदर उच्च तहमा पुगेको छ।
ब्रजिलमा कोरोना भाइरसबाटै १,३०० भन्दा बढी शिशुको ज्यान गइसकेको जनाइएको छ ।
एक बीबीसीका अनुसार चिकित्सकले जेसिका रिकार्टेको एक वर्षीय छोराको कोभिड परीक्षण गर्न अस्वीकार गरे।
ती चिकित्सकले उनका छोरामा देखिएका लक्षणहरू कोरोनाभाइरससँग नमिल्ने बताएका थिए।
तर दुई महिनापछि ती बालकको सोही रोगका कारण निधन भएको बताइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |