३१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले सकुनीले दोहोरा पास फ्याँके जसरी पुनः संसद विघटन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
संसदको सोमबारको विशेष समयमा बोल्दै सांसद गिरीले चुनावमा नै जाने हो भने पनि सहमतिमा जानुपर्ने बताए । अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको भन्दै उनले भने, अब छोड भनेर पुग्दैन । समाधान दिनुपर्छ ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |