• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १३, सोमबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

स्थानीयले फालेको ढल फोहोरमाथि थलथल:टिकटकमा भाइरल मलपोखरी

होमपेज / समाज
  • ८८९ पटक पढिएको


  • २०७७ चैत्र ३०, सोमबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपालमा टिकटक भित्रिएसँगै धेरै थाहा नभएका ठाउँ, कल्पनाभन्दा बाहिरका कला आममानिसले देख्न, सुन्न पाए । टिकटकले धेरै स्थानलाई भाइरल बनाइदिएको छ ।त्यसैको एक उदाहरण हो, ललितपुरको मलपोखरी ।

    अहिले ललितपुर महानगरपालिका-४ धोबीघाटस्थित मल पोखरी टिकटकमा भाइरल छ । मलपोखरीमा टिकटक बनाउनकै लागि भनेर मानिसहरूको भिड लाग्ने गरेको छ ।पोखरी भनिए पनि सहतमा घाँसैघाँस छ । घाँसकै बीचमा कतैकतै पानी देखिन्छ, अलिअलि । तलको तहमा पानी भए पनि माथि माटो, लेउ, घाँस र बोजोले पोखरीलाई ढपक्कै ढाकेको छ । हेर्दा घाँसै मैदान जस्तो देखिने सो ठाउँमा दलदल बनेको छ । त्यहाँ मानिस गएमा थलथल भएर पिङ खेले जस्तो हुन्छ ।

    सोही ठाउँमा अहिले युवायुवतीहरू उफ्रिएर र नाचेर भिडियो बनाउँछन् । स्थानीयका अनुसार सुरुमा त्यहीँका एक व्यक्तिले भिडियो बनाएर टिकटकमा राखेपछि एकाएक भाइरल भएको हो । त्यसपछि सोध्दै, खोज्दै मानिसहरू भिडियो बनाउन आइरहेका छन् ।

    काठमाडौँ उपत्यकाका अन्य पोखरीजस्तो यो पोखरी पानी जमाउन बनाइएको होइन । न त आफैँ बनेको नै हो । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाको ढल ल्याएर प्रशोधन गरी प्रांगारिक मल बनाउन भनी तत्कालीन सरकारले सो पोखरी बनाएको हो ।

    तर स्थानीय र नजिकै रहेको त्रिभुवन विश्वविद्यालयको विरोधका कारण सो योजना सफल हुन सकेन । बाक्लो बस्ती र विश्वविद्यालयको बीचमा ढल प्रशोधन केन्द्र बनाउँदा दुर्गन्ध फैलने र रोगब्याधिको सम्भावना बढी हुने भन्दै स्थानीयले विरोध गरे । फलस्वरुप योजना रोकियो ।सो क्षेत्रमा एउटामात्रै पोखरी छैन । तीन–चारवटा पोखरी खनिएकामा अन्य पोखरीमा पानी छैनन् । कुनै पोखरी पुरिसकिए । त्यसकै छेउमा रहेको अर्को पोखरीमा पानी छैन । त्यहाँ स्थानीय युवाहरू विभिन्न खेल खेल्छन् । पोखरीको बीचमा ठूलो पाइप छ, जसबाट ढल ल्याउने व्यवस्था गरिएको छ ।

    अन्य पोखरीमा ढलको पानी हालिएन । तर अहिले भाइरल भएको पोखरीमा भने केही क्षेत्रको ढल हालिएको छ । सोही ढलको पानीका कारण सो पोखरी सुक्न पाएन र त्यहाँ घाँस र बोजो उम्रियो । सोही बोजो र घाँसको जरा जेलिएर माथि एउटा दलदले सतह बनेको हो।

    ‘काठमाडौँ, भक्तपुर ललितपुरको ढल छान्न त्यो पोखरी बनाइएको थियो । तर स्थानीयले विरोध गरेपछि बन्द भएको थियो’, स्थानीय भन्छन्, ‘अहिले सरकारले चाइनिज कम्पनीलाई निर्माणको काम जिम्मा लगाएको छ । उनीहरूले काम गरिरहेका छन्, तर यो मल पोखरी भने व्यवस्थित बनाएका छैनन् ।’

    पोखरीमा जम्मा भएको पानी सफा नभएर स्थानीयले फालेको ढल हो । मानिसहरू त्यही ढलको पानीमाथि उफ्रिएर भिडियो बनाउन रमाउँदै छन् । उनीहरूलाई न त फोहोरको मलतब छ, न त सतर्कता नपनाउँदा निम्तिन सक्ने जोखिमको । मानिसहरूलाई त्यहाँ खतरा छ भनेर सूचित गर्दा समेत उनीहरू अटेरी गर्ने गरेको छन ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution