• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सरकारको अपिल राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म वेवास्ता

होमपेज / Flash News
  • १३६ पटक पढिएको


  • २०७७ चैत्र २९, आईतबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कुनै पनि सभा, भेला लगाएतका भिडभाड हुने कार्य नगर्न आग्रह गर्दै आएको छ ।

    तर मन्त्रालयको अनुरोधलाई राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले वेवास्ता गरेका छन् ।

    अवस्था यस्तै रहे लकडाउन गर्नु पर्ने बताउने प्रधानमन्त्री केपी शर्मा ओली आफै सार्वजनिक कार्यक्रममा उपस्थित भएर भाषण गर्न छोड्नु भएको छैन ।

    कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि भित्रिसकेको छ ।

    स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले संक्रमणको दोस्रो लहर फैलिन नदिन २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्दै सोको प्रस्ताव मन्त्रिपरिषद्मा पनि लगेको छ ।

    एकातिर मन्त्रालयले भिडभाड हुने काम नगर्न अपिल गरिरहेको छ भने अर्कोतर्फ भने मन्त्रालयको आग्रहलाई वेवास्ता गर्दै सरकार नै आफै ठुला–ठुला सभाहरु आयोजन गरिरहेको छ ।

    गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भव्य समारोह आयोजना गरेर करिब ६ सय व्यक्तिलाई विभिन्न पदकले विभूषित गर्नुभयो ।

    आइतबार मात्रै संक्रमणको बेवास्ता गर्दै टुँडिखेलमा घोडेजात्रा मनाइयो जहाँ राष्ट्रपति भण्डारी पनि सरिक हुनुभयो ।

    प्रधानमन्त्री केपी ओली आफै सार्वजनिक मञ्चमा पुगेर सावधानी नपनाए फेरि लकडाउनमा जानु पर्ने चेतावनी दिइरहनु भएको छ ।

    तर मन्त्रालयको आग्रहलाई उहाँले पनि टेर्नु भएको छैन ।

    संक्रमण रोक्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रतिपक्षी दलहरु पनि जमघटमा व्यस्त छन् ।

    रोकथामको पहल गर्नु पर्नेमा आफैले गल्ती गरिरहेको भन्दै विज्ञहरुले सरकारी रबैयाको आलोचना गरेका छन् ।

    स्वास्थ्य मन्त्रालयले संक्रमण रोक्न तीन साताका लागि शैक्षिक संस्थाहरु बन्द गर्न सिफारिस गर्ने तयारी गरेको छ ।

    यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमितको संख्या बढेको र नयाँ भेरियन्टसमेत देखापरेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ ।

    तर कुनै ठोस योजना भने ल्याउन सकेको छैन । महामारी नियन्त्रणका लागि सरकारले गत वर्ष गरेको तयारीले अहिलेको अवस्थालाई झेल्न निकै नै चुनौतीपूर्ण हुने विज्ञहरुको बुझाइ छ ।

    यसका लागि सरकार र नागरिक दुवैतर्फबाट बलियो तयारी हुनुपर्ने उनीहरुको सुझव छ ।

    कोरोना संक्रमण रोकथाममा विगतमा कहाँ चुक्यौँ भन्ने पत्ता लगाइ त्यसलाई सुधार गर्नु पर्नेमा यतिबेला महामारीले बजाएको खतराको घण्टी सरकारले नसुने जस्तो देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा

    रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution