• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ५, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि

    १७ सेकेण्ड अघि

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराएर सत्ता टिकाउने आोलीको कोसिस

    ७ मिनेट अघि

    आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ

    १८ मिनेट अघि

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ९ घण्टा अघि

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ९ घण्टा अघि

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ९ घण्टा अघि

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ९ घण्टा अघि

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ९ घण्टा अघि

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ९ घण्टा अघि

    माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली

    ९ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ५, आईतबार
in
FLASH NEWS
  • १पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि
  • २अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराएर सत्ता टिकाउने आोलीको कोसिस
  • ३आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ
  • ४अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने
  • ५घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने
  • ६ नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
  • ७सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि
  • ८नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

ग्रिजम्यानका तीनै सन्तानको जन्म ८ अप्रिलमा

होमपेज / समाचार
  • ४२ पटक पढिएको


  • २०७७ चैत्र २७, शुक्रबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजम्यान तेस्रो सन्तानका पिता बनेका छन् । बिहीबार अर्थात् आठ अप्रिलमा उनी तेस्रो सन्तान अल्बा ग्रिजम्यानको अभिभावक बनेका हुन् ।

    सामाजिक सञ्जालमार्फत् बिहीबार बिहान १०ः२४ बजे आफ्नो तेस्रो सन्तानका रूपमा अल्बा ग्रिजम्यान जन्मिएको जनाएका हुन् । यसअघि उनका एक छोरी र एक छोरा थिए । उनीहरू दुवै पनि आठ अप्रिलमै जन्मिएका हुन् ।

    छोरी मिया पाँच वर्षकी भइन् । मिया जन्मेका तीन वर्षपछि अमारो जन्मिए भने त्यसको दुई वर्षपछि इरिका चोपेरेना र ग्रिजम्यानले तेस्रो स्थानका रूपमा अल्बा जन्मिएका हुन् । उनीहरू तीनै जनाको जन्मदिन एकै दिन पर्छ ।

    बिहीबार अल्बा जन्मिएपछि उनले सो दिन भएको बार्सिलोनाको सामूहिक प्रशिक्षण गुमाएका थिए । अब आजबाट उनी प्रशिक्षण मैदान फर्किने बार्सिलोनाले जनाएको छ ।

    बार्सिलोना रियल मड्रिडविरुद्धको खेलका लागि तयारीमा छ । शनिबार बार्सिलोना र रियलले प्रतिष्ठाको लडाइँ मानिने एल क्लासिको खेल्दैछन् । रियल मड्रिडको प्रशिक्षण मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा हुने खेलमा दुवै टोली ला लिगाको उपाधि होडमा अब्बलता प्रस्तुत गर्ने दाउमा हुनेछन् ।

    यस खेलमा बार्सिलोनाले जित निकालेमा वा बराबरीमा रोकिएको खण्डमा पनि शीर्ष स्थान कब्जा गर्नेछ । हाल ऊ ६५ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग ६६ अङ्क छ ।

    यता, रियललाई भने शीर्ष स्थानमा उक्लिन बार्सिलोनाविरुद्ध फराकिलो जित आवश्यक छ । उसले बार्सिलोनालाई जितेमा पनि एथ्लेटिकोसँग अङ्क बराबरी गर्नेछ । गोलान्तरको आधारमा ऊ पछाडि नै रहनेछ । अहिले रियल ६३ अङ्कसहित तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    एमसीसी सम्झौता अगाडि बढाउन सरकारको निर्देशन

    मलाई माफी दिने ‘अपराधि ओली’ को हुन् ? : माधव कुमार नेपाल

    ताजा समाचार
    १.

    पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि

    १७ सेकेण्ड अघि
    २.

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराएर सत्ता टिकाउने आोलीको कोसिस

    ७ मिनेट अघि
    ३.

    आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ

    १८ मिनेट अघि
    ४.

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ९ घण्टा अघि
    ५.

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ९ घण्टा अघि
    ६.

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ९ घण्टा अघि
    समाचार
    थप

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution