• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ९ घण्टा अघि

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    १0 घण्टा अघि

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    १0 घण्टा अघि

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    १२ घण्टा अघि

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    १२ घण्टा अघि

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    १२ घण्टा अघि

    बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना

    १२ घण्टा अघि

    बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

    १२ घण्टा अघि

    महादेवस्थानमा सहकारीमा ५लाख नगद चोरी

    १२ घण्टा अघि

    अल्का अस्पतालमा बुधबार र बिहीबार पनि (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने

    १२ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ८, बुधबार
in
FLASH NEWS
  • १कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु
  • २कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित
  • ३`भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु
  • ४यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना
  • ५आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला
  • ६माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै
  • ७बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना
  • ८बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

मेलम्चीको पानी वितरण गर्दा चुहावट देखिएका स्थानमा तत्काल मर्मत गरिँदै

होमपेज / समाचार
  • १०४ पटक पढिएको


  • २०७७ चैत्र २७, शुक्रबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ ।तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए ।

    उनका अनुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समाधान गर्न सकिनेछ । विभिन्न स्थानमा साना समस्या देखिरहेको भए पनि ठूला समस्या नभएको उनले बताए । उनले भने, “बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भइरहेको छ ।”

    लिमिटेले अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश स्थानमा वितरण गरिरहेको छ । अहिले कतिपय घरमा राम्रोसँग पानी आएको त कुनै घरमा राम्रो नआएको भन्ने गुनासो आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । पानी नआएको ठाउँमा कसरी सुधार गर्ने भनी लिमिटेडका कर्मचारीले हेरेर समाधान गरिरहेको उनले बताए । मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । अहिले सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी ल्याइएको हो । अर्को प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ ।

    मेलम्ची खोलाको पानी कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि जाने लिमिटेडले जनाएको छ । कतिपय स्थानमा बाँकी संरचना निर्माण सकाएर र दैनिक १७ करोड लिटर पानी आएपछि ती स्थानमा पनि पानी जाने उनले बताए । उनले भने, “बाँकी ठाउँमा पनि मेलम्ची खानेपानी विकास समितिले पानी सुन्दरीजलमा झारेपछि हामी वितरण गर्न तयार छौँ ।”

    लिमिटेडले अहिलेसम्म महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ । तीमध्ये खुमलटारस्थित पोखरी मेलम्चीको पानी वितरणका लागि अहिले निर्माण भएको हो । बाँकी छ पोखरी पहिलेबाट नै वितरण हुँदै आएका पोखरी हुन् । अहिलेसम्म लिमिटेडले पुरानो पोखरीबाट पुरानै पाइप प्रणालीमा पानी वितरण गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ पोखरी र पाइपलाइनको परीक्षणको काम गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको छ : विष्णुप्रसाद पौडेल

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    मन्त्री बनेका जसपाका चार सांसद भोलि सम्ममा नफर्किए पार्टीले कारबाही गर्ने

    सोलुखुम्बूका विभिन्न सडकखण्ड धमाधम कालोपत्रे हुदै

    ताजा समाचार
    १.

    कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ९ घण्टा अघि
    २.

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    १0 घण्टा अघि
    ३.

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    १0 घण्टा अघि
    ४.

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    १२ घण्टा अघि
    ५.

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    १२ घण्टा अघि
    ६.

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    १२ घण्टा अघि
    समाचार
    थप

    आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको छ : विष्णुप्रसाद पौडेल

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution