• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ मिनेट अघि

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    ९ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १२ मिनेट अघि

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    १४ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १९ मिनेट अघि

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    २१ मिनेट अघि

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    २१ मिनेट अघि

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    ३0 मिनेट अघि

    नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो

    ३२ मिनेट अघि

    विष्णुमति सफाइ अभियान शुरु

    ३५ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह
  • २नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण
  • ३कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित
  • ४मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह
  • ५नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो
  • ६विष्णुमति सफाइ अभियान शुरु
  • ७होटलको वर्गीकरणमा धनकुटाका ५ वटा होटलले मात्र पाए हरियो स्टिकर
  • ८युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब डर्टमुन्ड र इंग्लिस क्लब म्यानचेस्टर सिटी भिड्दै

नेपाली कांग्रेसको नयाँ सरकार गठनमा देखिएन पहल

होमपेज / Flash News
  • ४३ पटक पढिएको


  • Deepak Bhandari
  • २०७७ चैत्र २६, बिहिबार (५ दिन अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ओली सरकार ढालेर र आफ्नो नेतृतवमा सरकार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले लामो समय बित्दा पनि सरकार गठनका लागि सार्थक पहल गरेको देखिदैन् ।

    माओवादी केन्द्र र जसपासँग सरकार गठनको मोर्चा कस्नुपर्ने कांग्रेस यी दुई दलसँग औपचारिक छलफलमा नबस्दा सरकार गठनमा उदासिन बनेको आरोप लाग्न थालेको छ ।

    चैत २० गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको पहिलो निर्णय केपी ओली नेतृतवको सरकारलाई सत्ताच्यूत गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने थियो ।

    तर, निर्णय गरेको ६ दिन वितिसक्दा पनि कांग्रेसले सरकार हटाउन औपचारिक कदम चालेको देखिदैन् ।

    प्रधानमन्त्री ओलीप्रति नरम बनेको भन्दै सभापति शेरबहादुर देउवाको आलोगर्ने कांग्रेसका केही नेता सभापति देउवा सरकार हटाउने विषयमा गम्भिर नभएको आरोप लगाउँछन् ।

    तर,विधानसम्वत् संसदमा प्रमुख प्रतिपक्षि दल बन्ने अंकगणितीय हैसियत कमाउन नसकेको कांग्रेसलाई ओली सरकार हटाउन सहजता भने छैन ।

    सहमहामन्त्री महतले भनेजस्तै कांग्रेसको नेतृत्वमा सरकार बन्नका लागि माओवादी केन्द्र र जसपा निर्णायक शक्ति हुन् ।

    यी दुई पार्टीको रणनीतिमा सरकारविरुद्धका कदम चाल्ने योजना बुनेको कांग्रेस जसपाको ढुलमुलका कारण अन्योलमा देखिन्छ ।

    तर, ओली हटाउ अभियानमा सक्रियताका साथ लाग्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेर भए पनि सरकारविरुद्धको मोर्चा बनाउनुपर्ने तर्क गर्नुहुन्छ ।

    ६१ सांसद बोकेर ओलिविरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्नु कांग्रेस आफैलाई ‘व्याक फाइरिङ्ग’ हुन सक्छ ।

    समिकरण बुझेरै हुनुपर्छ पौडेल जसपा अध्यक्ष महन्थ ठाकुरलाई ओलिइतर खेमामा तान्न संवादमा जुट्नुभएको छ ।

    दुई धारमा प्रष्ट चिरा परेको जसपाभित्र एक समूह दुर्घटना मोलेर भएपनि ओलीमाथीको संकटमोचन टार्ने अभियानमा छ ।

    माओवादी केन्द्र तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने भन्छ । कांग्रेसले कीन तीन दलिय निर्णायक छलफल गर्न नसकेको ?

    निर्णायक शक्ति जसपा दुई धारमा बाडिदा नयाँ सरकार कल्पना बाहिरको विषय हो ।

    यो समिकरण देउवाले राम्ररी बुझ्नुभएको छ ।

    नभए मुखमा आएको पद छाड्ने हार्दीकता देउवामा छैन् ।

    चैत २० को पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय फगत पौडेल समूहको जिद्दीपनलाई मथ्थर बनाउने संस्थापन समूहको रणनीति बाहेक अरु केही नभएको बुझन कठिन छैन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो

    विष्णुमति सफाइ अभियान शुरु

    ताजा समाचार
    १.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ मिनेट अघि
    २.

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    ९ मिनेट अघि
    ३.

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १२ मिनेट अघि
    ४.

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    १४ मिनेट अघि
    ५.

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १९ मिनेट अघि
    ६.

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    २१ मिनेट अघि
    समाचार
    थप

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution