• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    ३४ सेकेण्ड अघि

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    ४ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ६ मिनेट अघि

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    १३ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १७ मिनेट अघि

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    १९ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    २४ मिनेट अघि

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    २५ मिनेट अघि

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    २६ मिनेट अघि

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    ३४ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए
  • २राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित
  • ३मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह
  • ४नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण
  • ५कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित
  • ६मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह
  • ७नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो
  • ८विष्णुमति सफाइ अभियान शुरु

महाराष्ट्रमा कडा प्रतिबन्ध

होमपेज / Flash News
  • ५३ पटक पढिएको


  • २०७७ चैत्र २३, सोमबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।

    यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।

    यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।

    भारतमा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमित भेटिएका छन् । यहाँ आइतबार मात्र पनि एकैदिन ९३ हजार २४९ जना संक्रमित थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक धेरै संख्या पनि हो । उक्त संख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित थपिएका छन् ।

    यो राज्य शुरुदेखि नै बढी प्रभावित राज्यमा पर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँ पछिल्लो समयमा फैलिएको संक्रमणको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ खटाउने निर्णय हालै गरेका थिए ।
    भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको बताइएको छ ।

    कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अहिलेसम्म यहाँका संक्रमण पुष्टि हुनेको संख्या १ करोड २५ लाख भन्दा बढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

    शुक्रबार मात्र महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले यहाँका नागरिकहरुले सुरक्षाका उपायहरू नअपनाएका कारणले यस्तो समस्या आएको बताएका थिए । उनले यहाँको सरकारले आग्रह गरिरहेको भए पनि मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही संक्रमित भएको जानकारी पनि दिए ।

    उनले टेलिभिजन सम्बोधनका क्रममा भनेका थिए– मानिसहरू सामान्य अवस्थामा जस्तो गरेर हिंडडुल पनि गर्न थालेका छन् तर पनि अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा सरकार भने दुबिधामा परेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    ताजा समाचार
    १.

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    ३४ सेकेण्ड अघि
    २.

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    ४ मिनेट अघि
    ३.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ६ मिनेट अघि
    ४.

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    १३ मिनेट अघि
    ५.

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १७ मिनेट अघि
    ६.

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    १९ मिनेट अघि
    समाचार
    थप

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution