• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    १ मिनेट अघि

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    १ मिनेट अघि

    महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

    १0 मिनेट अघि

    भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा

    १२ मिनेट अघि

    २२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर

    १४ मिनेट अघि

    आज पनि बढ्यो सुनको मूल्य ,चाँदीको मूल्य भने स्थिर

    १८ मिनेट अघि

    महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

    ३६ मिनेट अघि

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ३९ मिनेट अघि

    शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

    ४७ मिनेट अघि

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    ४८ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १२२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर
  • २शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ,यी हुन बैशाखभरी विद्यालय बन्द हुने शहरहरु !
  • ३नेपालमा भोलिदेखि वैशाख ११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिइने
  • ४छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किए
  • ५अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला
  • ६जिल्ला कारागार पाल्पाका एक कैदी शौचालयमा मृत भेटिए
  • ७सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय
  • ८लागु आौषध हिरोइनसहित एकजना पक्राउ

सोमबार भएको खेलमा एपीएफ र भरतपुर विजयी : भलिबल च्याम्पियनसिप

होमपेज / Flash News
  • ४२ पटक पढिएको


  • २०७७ चैत्र २३, सोमबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत सोमबारका महिलातर्फका खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् र विभागीय टोली नेपाल एपिएफ क्लबले जित दर्ता गरेका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा सोमबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

    आर्मीविरुद्ध पहिलो सेट गुमाएको एपीएफले त्यसपछि लगातार ३ सेट जितेर अंक जोडेको हो । जितसँगै एपीएफले ३ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ८ अंक जोडेको छ ।

    सोमबार नै भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गर्दै पहिलो जित निकालेको छ ।

    पहिलो जित निकाल्ने क्रममा भरतपुरले ढोरपाटनमाथि २५–२१ , २५–१२ र २५–१३ को सेटमा हरायो । यो प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    २२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर

    शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ,यी हुन बैशाखभरी विद्यालय बन्द हुने शहरहरु !

    नेपालमा भोलिदेखि वैशाख ११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिइने

    छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किए

    अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला

    जिल्ला कारागार पाल्पाका एक कैदी शौचालयमा मृत भेटिए

    ताजा समाचार
    १.

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    १ मिनेट अघि
    २.

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    १ मिनेट अघि
    ३.

    महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

    १0 मिनेट अघि
    ४.

    भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा

    १२ मिनेट अघि
    ५.

    २२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर

    १४ मिनेट अघि
    ६.

    आज पनि बढ्यो सुनको मूल्य ,चाँदीको मूल्य भने स्थिर

    १८ मिनेट अघि
    समाचार
    थप

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution