• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • सरकारले विप्लव कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गर्ने

    ५३ सेकेण्ड अघि

    २५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ

    ३ मिनेट अघि

    त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक

    १४ मिनेट अघि

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ

    २२ मिनेट अघि

    एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन

    ३३ मिनेट अघि

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य

    ४३ मिनेट अघि

    टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट

    ५२ मिनेट अघि

    भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

    १ घण्टा अघि

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    १ घण्टा अघि

    माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १२५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ
  • २त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक
  • ३नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ
  • ४एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन
  • ५सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य
  • ६टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट
  • ७भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ
  • ८माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित

सवारी दुर्घटनामा सक्कली चालक भगाउन नक्कली चालक बनाउने २ जना यातायात व्यवसायी पक्राउ

होमपेज / समाचार
  • २९ पटक पढिएको


  • २०७७ चैत्र २३, सोमबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सवारी दुर्घटनामा नक्कली चालक खडा गरी सक्कली चालक भगाउने २ जना यातायात व्यवसायीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका छन् । पक्राउ परेका दुवै जना कोशी यातायात प्रालि इटहरीका संचाक समितिका सदस्य हुन् ।

    यही चैत १२ गते सुनसरीको कोशी-८ तीनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको घटनामा नक्कली चालक खडा गरेको प्रकरणमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

    बसको ठक्करबाट मोटरसाइकल चालक इलामको इलाम नगरपालिका–८ तिल्केनीका मेख बहादुर राई गम्भीर घाइते भएका थिए । गम्भीर घाइते राईको उपचारकै क्रममा विराट नर्सिङ होममा चैत १३ गते मृत्यु भएको थियो ।

    दुर्घटनापश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रालि इटहरीका संचालक समितिका सदस्यद्वय जीवन र नेत्र प्रसादले सिरहा लाहान- ८ घर भइ विराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनी उपस्थित गराएका थिए ।

    यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनीमाथि अनुसन्धान गर्ने क्रममा गुप्ताले आफू दुर्घटना भएको बसको चालक नभएको र आफूलाई ५० हजार रुपैयाँ दिने र सम्मानित अदालतबाट छुट्करा समेत दिलाइ दिने भनी आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको बयान दिएका थिए ।

    झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाइएपछि यातायात प्रालिका सञ्चालक समितिका सदस्यद्वय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

    पीडितपक्षलाई क्रियाखर्च क्षतिपुर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेबार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि बास्तबिक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनिहरु उपर कानुनी कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    ताजा समाचार
    १.

    सरकारले विप्लव कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गर्ने

    ५३ सेकेण्ड अघि
    २.

    २५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ

    ३ मिनेट अघि
    ३.

    त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक

    १४ मिनेट अघि
    ४.

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ

    २२ मिनेट अघि
    ५.

    एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन

    ३३ मिनेट अघि
    ६.

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य

    ४३ मिनेट अघि
    समाचार
    थप

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution